जन्मदिनको दिन ऋचाले भनिन्,‘गल्ती हुँदा क्षमा दिनु है’

जन्मदिनको दिन ऋचाले भनिन्,‘गल्ती हुँदा क्षमा दिनु है’
अभिनेत्री ऋचा शर्माले आफ्नो जन्मदिनमा सबैलाई धन्यबाद दिएकी छन् । उनले लामो एक स्टाटस लेख्दै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यबाद भन्दै आभार व्यक्त गरिन् । उनले लेखेकी छन् , ‘जन्म र मृत्यु एउटा असीम सत्य । यो बीचको भावानात्मक सम्बन्धले जीवन रहुनजेल जिउन प्रेरित गर्छ । यस यात्रा बीच तपाईंहरु सम्पूर्णले दिनुभएको शुभेच्छा, आशिर्वाद, हौसला, शिख, प्रेरणा, सुझाव, मार्गदर्शन, माया र साथ प्रति प्रत्येक ब...

पासपोर्टको बिषयमा स्वस्तिमाको आपत्तीपछि श्यामको स्पष्टिकरण

पासपोर्टको बिषयमा स्वस्तिमाको आपत्तीपछि श्यामको स्पष्टिकरण
महानायक’को बिषयमा सुरु भएको विवाद र चर्चा अझै सकिएको छैन । निर्देशक दीपाश्री निरौलापछि सामाजिक संजालमा विभिन्न चलचित्रकर्मीले राजेश हमाल ‘महानायक’ होइनन् भनेर गरेको टिप्पणीलाई लिएर विभिन्न तर्क प्रस्तुत भैरहेका छन् । यसैक्रममा निर्देशक निश्चल बस्नेतले केही बर्ष अगाडि दिएको एक अन्र्तवार्तामा उनले नेपालमा कोहीपनि सुपरस्टार नभएको भनेर जवाफ दिएका थिए । सोही अन्र्तवार्ताको सानो अंश अहिले सामाजिक संज...

ऋचाको मिस नेपालबाट फिल्मसम्मको यात्रा

ऋचाको मिस नेपालबाट फिल्मसम्मको यात्रा
अभिनयमा पारंगत मानिने अभिनेत्री ऋचा शर्मा बिहीवारबाट ३३ वर्षमा लागेकी छन् । बैबाहिक जीवनमा बाँधिएपछि पहिलो पटक जन्मदिन मनाउन लागेकी उनको जन्म २०४४ साल साउन १ गते धनगडीमा भएको थियो । उनको बाल्यकाल कैलाली जिल्लामा नै वितेको थियो । सन् २००७ देखि ग्ल्यामर दुनियाँमा आफूलाई समाहित गरेकी उनी भर्सटायल अभिनेत्रीको रुपमा चिनिन्छिन् । गत वर्षको मंसिरमा दिपेक्ष राणासँग घरजम बसाएकी ऋचा सन् २००७ मा मिस नेपा...

‘खलनायक २’ छायांकनको तयारीमा रोज

‘खलनायक २’ छायांकनको तयारीमा रोज
निर्माता रोज राणाले चलचित्र ‘खलनायक २’को छायांकनको तयारी थालेका छन् । उनले, भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताए । रोजले भने–‘हामीले संझौता गरेका कलाकार र प्राविधिकहरुले काम छाड्छौ भन्न थालिसकेका छन् । अब, काम सुरु गर्नुपर्छ । भदौसम्ममा सरकारले पनि मापदण्ड बनाएर छायांकनको अनुमति दिन्छ भन्ने विश्वास छ ।’ ‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । चलचित्रका लागि ...

गुरुको आज्ञा मानेर निर्देशनमा होमिएका तुलसी घिमिरे

गुरुको आज्ञा मानेर निर्देशनमा होमिएका तुलसी घिमिरे
नेपाली फिल्मका ब्रान्ड निर्देशक हुन्, तुलसी घिमिरे । सन् १९८१ मा बनेको फिल्म ‘बाँसरी’ बाट निर्देशनमा होमिएका उनले कयैन् उम्दा फिल्म दिएका छन् । उनै, निर्देशक घिमिरे बुधवारबाट ६९ वर्षमा लागेका छन् । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको थियो । नेपाली फिल्मले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ । सानोमा राजा र प्रजाले मान्ने र चिन्ने मान्छे बन्नु भनेर आमा ...

विद्या बालनको ‘शकुन्तला देवी’ ट्रेलर रिलिज

विद्या बालनको ‘शकुन्तला देवी’ ट्रेलर रिलिज
भर्सटायल अभिनेत्रीको रुपमा चिनिएकी विद्या बालनको नयाँ फिल्म ‘शकुन्तला देवी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा विद्या म्याथम्याटिशियन शकुन्तला देवीको भूमिकामा छिन् । फिल्ममा उनी पछिल्ला चरित्रभन्दा भिन्न देखिएकी छन् । यसमा सान्या मल्होत्रा, अमिता साधको पनि मुख्य भूमिका छ । फिल्ममा सान्या मल्होत्रा, विद्या बालनकी छोरीको भूमिकामा छिन् । यो फिल्ममा ह्यूमन कम्प्यूटरको नामबाट चर्चित तथा गिनिज बुक ...

प्रशंसकलाई हमालको अनुरोध : कसैलाई चोट पुग्‍ने प्रतिक्रिया नदिनू

प्रशंसकलाई हमालको अनुरोध : कसैलाई चोट पुग्‍ने प्रतिक्रिया नदिनू
काठमाडौँ — अभिनेता राजेश हमालले अभिनेत्री दीपाश्री निरौलालाई 'क्षमा' गरिदिन आफ्ना प्रशंसकसँग आग्रह गरेका छन् । मंगलबार राति भिडियो सन्देश जारी गर्दै दर्शकलाई राजेशले दीपाश्रीलाई क्षमा गरिदिन अनुरोध गरेका हुन् । 'यो कला क्षेत्र जहाँ हामी विभिन्न कलाकार संलग्न छौं यो क्षेत्र मेरो र अन्य कलाकारहरुको मात्र होइन । यो राष्ट्रको कला क्षेत्र तपाईंहरुको पनि हो । भलै मैदानमा हामी उत्रन्छौं, मैदानमा ह...

कलाकारिताको मोह लाई न त सरकारी जागिर न त उमेर ले नै छेक्यो?

कलाकारिताको मोह लाई न त सरकारी जागिर न त उमेर ले नै छेक्यो?
ताप्लेजुङ आम्बेगुदिन मा सामान्य परिवारमा जन्मिएका गंगा कुवंर पेशागत रुपमा निजामती सेवामा कार्यरत रहेका छन । जिवनमा आइपर्ने विभिन्न आरोह अवरोहमा पनी सरल रुपमा आफनो जिवनशैली प्रस्तुत गरेर सबैका प्रिय बन्नु उनको स्वभाव हो । जिवनका विभिन्न आरोह अवरोहमा पनी खुशी साथ आफना सहपाठी माझमा मुस्कान छर्नु उनको स्वभाव हो । २०४० सालमा बिधुत प्राधिकरण प्रवेश गरि इलेक्ट्रिकल सुपरभाइजर को पदमा कार्य ...

राजेश हमाल भावुक बन्दै मध्यरातमा लाईभ, दिपालाई क्षमा दिन अनुरोध (भिडियो सहित)

राजेश हमाल भावुक बन्दै मध्यरातमा लाईभ, दिपालाई क्षमा दिन अनुरोध (भिडियो सहित)
ईटहरी/ पछिल्लो समय विवादित कुराहरुले सिनेक्षेत्रलाई नै दुर्गन्धित बनाईरहेको छ । कोरोना भाईरसको महामारीले नेपालमा लकडाउनको अवस्था चलिरहदा झन्डै आधा दर्जन कलाकारहरु विवादमा मुछिए । कोहि अन्तरबार्तामा बोलि चिप्लिएर विवादित भए भने कोहि एक-अर्कालाई आरोप प्रत्यारोप लगाउदै विवादीत बन्न पुगे । अहिले ति सबै विवादहरु सेलाउदै गएपनि दिपाश्री निरौलाको एक अन्तरबार्ताको कारण उब्जिएको महानायक काण्ड भने झनै बुर्...

बलिउड अभिनेत्री दिव्याको निधन

बलिउड अभिनेत्री दिव्याको निधन
मुम्बइ। बलिउड अभिनेत्री दिव्या चौकसेको निधन भएको छ । क्यान्सरसँग जुधिरहेकी दिव्याको निधन भएको हो । दिव्याकी कजिन सौम्या वर्मा र कुंडली भाग्य अभिनेत्री अंजुम फकिहले दिव्यालाई सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् । सौम्याले लेखेकी छिन् ‘श्रद्धाञ्जली दिव्या चौकसे । मलाई धेरै दुखका साथ यो बताउनु परिरहेको छ कि मेरी कजिन दिव्या चौकसेको क्यान्सरका कारण निकै कम उमेरमा निधन भएको छ । लण्डनबाट अभिनय...