डिप्रेसनमा दीपाश्री निरौला !

डिप्रेसनमा दीपाश्री निरौला !
काठमाडौँ : अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमालबारे दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा धेरै उनी विरुद्ध खनिए । यही विषयमा सामाजिक सञ्‍जालमा आएका कमेन्ट र गाली गलौजका कारण अहिले उनको तनाव बढेको छ । ३/४ दिनदेखि दीपा घरबाट निस्केकी छैनन् । लगातार दुई हप्तासम्म आक्रमक शैलीमा सामाजिक सञ्‍जालमा मानिसहरु खनिन थालेपछि आफ्नो चिन्ता बढ्दै गएको उनी बताउँ...

ऐश्वर्यालाई कोरोना संक्रमण भएपछि पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना

ऐश्वर्यालाई कोरोना संक्रमण भएपछि पूर्व प्रेमीले गरे स्वास्थ्यलाभको कामना
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय वच्चनलाई आइतबार कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएपछि बलिउडका कलाकार र फ्यानहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । कोरोनाको संक्रमण उनका ससुरा अमिताभ, पति अभिषेक र छोरी आराध्यामा पनि देखिएको छ । यसैबिच ऐश्वर्याका पूर्व प्रेमी बिबेक ओबरायले पनि ऐश्वर्या र उनको परिवारका सदस्यहरुलाई स्वास्थ्...

किन निरिह कलाकार संघ ?

किन निरिह कलाकार संघ ?
चलचित्र कलाकार संघ, सम्पूर्ण कलाकारहरुको अभिभावक संस्था हो । तर, कलाकार संघलाई कलाकारहरुले आफ्नो बायोडाटा बनाउने थलो बाहेक फराकिलो नजरले हेर्न सकेका छैनन् । यसको प्रमुख कारण भनेकै, कलाकार संघले कलाकारहरुका लागि प्रत्यक्ष रुपमा प्रभावकारी काम गर्न नसक्नु नै हो । पिकनिक आयोजना गर्नु, बर्षेनी रक्तदान कार्यक्रम आयोजना गर्नु बाहेक कलाकार संघको काम खासै देखिदैन । ३ बर्षमा हुने निर्वाचनको समयमा तात्ने कल...

फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी

फिल्मीकर्मीमाथिको गालीगलौज नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी
नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गर्दै चलचित्रकर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लिल प्रतिक्रिया आएकोमा संवेदनशिल भएको जनाएका छन् । यस्तो किसिमको प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडि बढाउने उनीहरुको चेतावनी छ । विज्ञप्तीमा भनिएको छ–‘सबैलाई अभिव्यक्ति स्वतन्त्...

गायक हिमाल सागर पनि अब नायक

गायक हिमाल सागर पनि अब नायक
काठमाडौं । गायक हिमाल सागरले आफू नायकका रूपमा नयाँ चलचित्रमा अनुबन्धित भएको र अमेरिकामा अब सो चलचित्रको छायांकन गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफू नयाँ फिल्ममा अनुबन्धित भएको उल्लेख गरेका छन् । कोरोना संक्रमणअघि नै कन्सर्टका लागि अमेरिका पुगेका उनी नेपाल फर्कन पाएका थिएनन् । दुई महिनाअघि उनले नेपाल फर्कनका लागि सरकारसँग अपिलसमेत गरेका थिए । तर, अहिले त्यहाँ आफूले फिल्ममा नायकको रूपमा क...

चल्मलाए चलचित्रकर्मी

चल्मलाए चलचित्रकर्मी
काठमाडौं : काठमाडौं कोभिड—१९ को महामारीका कारण चार महिनादखि ठप्प मनोरञ्जन उद्योग तत्काल पूर्ववत् अवस्थामा फर्कने सम्भावना छैन। सरकारले लकडाउन केही खुकुलो पारेपछि अन्य क्षेत्रमा केही चहलपहल देखिए पनि चलचित्र उद्योग भने गति पक्रने दिशामा छैन। सुटिङमा कसरी जाने रु , कुन मोडलमा हल खुलाउने रु,हल खुलिहाले पनि कसले फिल्म चलाउनेलगायतका विषयमा खासै बहस भएको छैन। न त सरकारसमक्ष आफ्ना समस्या प्रस्ट रूपमा ...

सर्टभुमि ‘ममतामा हारेको जिवन’ सार्वजनिक

पथरी । नेपाली छोटो चलचित्र ‘‘ममतामा हारेको जिवन’ सार्वजनिक भएको छ । हेम्स इन्टरटेन्टमेन्ट युट्युव च्यानलमार्फत आज उक्त चलचित्र सार्वजनिक गरिएको हो । चलचित्रमा पारिवारले आफ्ना सन्तानहरुलाई हेरचाहका साथै उचित शिक्षा दिन नसक्दा र लागुऔषधको प्रयोगले निम्त्याउने समस्यालाई प्रस्तुत गरिएको छ । चलचमा प्रताप गुरुङ र लक्षणा राईको मुख्य भुमिका रहेको छ । लक्षणा नेपाल टेलिभिजनबाट प्रशारित कार्यक्रम ‘दोबाटे...

पारिश्रमिक घटाउन तयार छौं: पल र स्वस्तिमा

पारिश्रमिक घटाउन तयार छौं: पल र स्वस्तिमा
कोरोना संक्रमणपछि नेपाली चलचित्रको भविष्य के होला ? चलचित्रको काम कसरी सुरु होला भन्ने अन्यौल अझै छ । चलचित्र निर्माणमा निर्माताहरूलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा भइरहेको छ। कोरोनापछि निर्माताले महँगो लगानीमा चलचित्र बनाउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले पारिश्रमिकमा पनि कटौती गर्नुपर्ने तर्क पनि उठेका छन् । यो विषयमा नायिका स्वस्तिमा खड्का र नायक पल शाहले मुख खोलेका छन् ...

ज्योतिषी गुरुको कलाकारिता प्रती यस्तो मोह ?

ज्योतिषी गुरुको कलाकारिता प्रती यस्तो मोह ?
सागर चौलागाईं एक फेस रिडर हुन अरुको अनुहार हेरेर भबिस्य बताउन सक्ने खुबी छ उनमा १७ बर्ष कै उमेरमा फेस रिडर बने पछि आफ्नो नामको पछि गुरु राखेर सागर गुरु चौलागाईं बने अनि तान्त्रिक बिधा अपनाए पनि मानिसको आ आफ्नो भित्री मनको चाह हुन्छ त्यही चाह अनुसार उनमा कलाकारिताको मोह प्रस्सतै थियो। कुनै पनि कुराको उचित समय आउनु पर्छ भने झै उनको भित्री चाहले मुर्तरुप जब पायो तब कामको सिलसिलामा उनको भेट गायिका न...

एकसाथ पर्दामा अनमोल र उपासना

एकसाथ पर्दामा अनमोल र उपासना
नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘क्याप्टेन’बाट आफूलाई रङ्गीन दुनियाँमा प्रवेश गराएकी हुन् । यो चलचित्रमा नायक अनमोल केसीसँग जोडी बाँधेकी उपासनाको सफलता चुलियो । उनले दोश्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा काम गरिन् । दोश्रो चलचित्रले बम्पर कारोबार गरेपछि उपासनाको माग चलचित्र क्षेत्रमा ह्वात्तै बढेको छ । तर उनले करिब एक वर्षदेखि नयाँ चलचित्रमा काम गरेकी छैनन् । चलचित्र ‘क्याप्टेन’मा नायक अनम...