आफ्ना बाबुआमा सैफ र अमृताको ‘डिभोर्स’ को बारेमा यसो भन्छिन् सारा
एजेन्सी : बलिउडमा पछिल्लो समय चर्चामा छिन् सेफ अली खान र अमृता अरोराकी छोरी सारा अली खान । उनका दुईवटा फिल्मले बक्स अफिसमा धमाकेदार कमाइ पनि गर्न सफल भए ।
केदारनाथ र सिम्बा जस्ता फिल्ममा काम गरेकी साराले आफ्नो माता पिताको डिभोर्सबारे एक अन्तर्वार्तामा बोलेकी थिइन् ।
उनले भनेकी थिइन्,‘मेरो माता पिता बिन्दास व्यक्तिहरु हुन् । तर, व्यक्तिगत रुपमा उनीहरु खुसी रहन चाहने व्यक्तिहरु रहेका थिए । उनी...














