आकाशलाई छैन असफलताको डर

आकाशलाई छैन असफलताको डर
चलचित्रको रंगीन दुनियाँमा असफलता भन्ने शब्द अप्रिय छ । यही शब्दले कैयौ कलाकारको जिन्दगीलाई अध्यारोमा धकेलिदिन्छ । हरेक शुक्रबार कलाकारको करिअरमा परिर्वतन आउँछ । एउटा चलचित्रको व्यापारले कलाकारको जिन्दगीको फैसला गरिदिन्छ । यसैले पनि असफलतासँग जोगिन सकिएन भने यसले जोखिम निम्त्याउँछ । नायक आकाश श्रेष्ठ पनि चलचित्र करिअरमा कहिले सफल त कहिले असफल हुँदै अगाडि बढिरहेका छन् । उनले अभिनय गर...

मनिषा र राजेशमनिषा र राजेशको अभिनयमा लघु चलचित्र ”एस इ ई पास ” भिडियो सहित ।

काठमान्डाँै , असार ५ । नेपाली समाजका विभिन्न घटनाक्रमलाई समेटेर छोटो चलचित्रहरु निमार्ण हुने क्रम बढेको छ । विश्वमा लकडाउनको प्रभावको कारणले विभिन्न समस्या भेग्नुपरेको छ । यसै समस्यालाई आधार बनाएर निमार्ण गरिएको लघु चलचित्र एस इ ई पास डिजिटल बजारमा सार्वजनिक भएको छ ।एउटा ग्रामिण परिवेशमा रहेका विध्यार्थीको मनोभावनालाई समेटेर तपाई पारेको लघु चलचित्रमा विध्यार्थी जिवनको विभिन्न अवस्थ...

लक डाउन सकिना साथ चलचित्र ‘द मस्ट वान्टेड’ छायाँकन गर्ने तयारीमा

लक डाउन सकिना साथ चलचित्र  ‘द मस्ट वान्टेड’  छायाँकन गर्ने तयारीमा
सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं । सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ १ दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ । अब बिस्तार लक् डाउन खुकुलो बनाउदै लग्न थालिएको छ । अब लक डाउन खुले...

‘आँधी तुफान-२’ बनाउँदै मौनता

‘आँधी तुफान-२’ बनाउँदै मौनता
चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउने भएका छन् । लकडाउनको समयमा उनले चलचित्र ‘आँधी तुफान-२’ को कथा लेखेको बताएका छन् । चलचित्र ‘आँधी तुफान’ वि.सं २०६१ सालमा निर्माण भएको थियो । महेन्द्र बुढाथोकी निर्देशित यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो। यो चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी मौनताको छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चल...

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक
छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ । कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् । एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन मनिष गौतमले ग...

अभिनेत्री करिश्मा मानन्धरले शुरु गरिन् युट्युब च्यानल

अभिनेत्री करिश्मा मानन्धरले शुरु गरिन् युट्युब च्यानल
काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री हुन् करिश्मा मानन्धर । उनले हालै युट्युब च्यानल शुरु गरेकी छिन् । आफ्ना दर्शकलाई अझ नजिक ल्याउन उनले युट्युब च्यानल शुरु गरेको बताइएको छ । कोरोना रोकथामको लागि गरिएको लकडाउनले फिल्मी कार्यक्रम नहुँदा उनी अहिले घरमै बसिरहेकी छिन् । लकडाउनको समयमा आर्थिक रुपमा सबल उनी युट्युबमा लागेकी छिन् । उनले आफुले युट्युब च्यानल शुरु गरेको सामाजिक सञ्जालमार्...

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम

माग पुरा गर्न सरकारलाई चलचित्र संघको एक हप्ते अल्टिमेटम
हलहरुको छाता संगठन चलचित्र संघले आफ्नो माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएको छ । संघको पदाधिकारी बैठकले सरकारसमक्ष मंगलबार पुनः लिखित मागहरु प्रस्तुत गरेको हो । चलचित्र विकास बोर्डको माध्यमबाट वुझाइएको माग पुरा गर्न सरकारलाई एक हप्ते अल्टिमेटम समेत दिइएको छ । माग पुरा नभए अषाढ ९ गते बस्ने कार्य समिती, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको राय सुझावबाट संघर्षको कार्यक्...

रविना भन्छिन्–‘बलिउडमा ‘क्याम्पबाजी’ खुबै हुन्छ’

रविना भन्छिन्–‘बलिउडमा ‘क्याम्पबाजी’ खुबै हुन्छ’
नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा परिवारवाद र ग्रुपिज्मको मुद्दा फेरि चर्किएको छ । भारतको पटनामा निर्माता करण जोहरको पुत्ला समेत जलाइएको छ । बलिउडमा करणले सबैभन्दा धेरै परिवारवाद चलाएको आरोप दर्शकको छ । यो बिषयमा बलिउड नायिका रविना टन्डनले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छिन् । उनले, बलिउडमा क्याम्पको खेल खुबै हुने गरेको र आफू पनि परिवारवादको शिकार भएको बताएकी छिन् । रविनाले लेखेकी छ...

‘दानराज’को छायाँकन तयारी

‘दानराज’को छायाँकन तयारी
काठमाडौं, असार १ । डीएस डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन र शत्रुघन अन्सारीको निर्माण रहने चलचित्र ‘दानराज’को आगामी भदौदेखि छायाँकन हुने निर्माण पक्षले जानाएको छ । एक्सनप्रधान यश चलचित्र लाई चितवन, मकवानपुर र काठमाडौं आसपासका छेत्रमा छायाँकन गर्ने घायलले जानकारी गराए । निर्माणपक्षका अनुसार चलचित्रमा दानराज चौलागाई, शुभेच्छा थापा, रवी खड्का ,रमेस डीसी सागर गुरु...

नेपालको एक मात्र अन्तराष्ट्रिय अनुशाशित अवार्ड पाउने अभिनेता श्रीदेव कोरोना मा कहाँ छन ?

नेपालको एक मात्र अन्तराष्ट्रिय अनुशाशित अवार्ड पाउने अभिनेता श्रीदेव कोरोना मा कहाँ छन ?
काठमान्डौ , जेष्ठ ३२ पछिल्लो समय लोकप्रीय बन्दै गएका नायक श्रीदेव भटटराई कोभड १९ मा अहिले इलाममा रहेका छन । कोमल मनका धनी अनि कुशल अभिनयका पात्र श्रीदेव भटटराईले हाल सम्म १ दर्जन नेपाली कथानक चलचित्र का साथै धेरै म्युजिक भिडियो मा अभिनय गरिसकेका छन । देश बिदेशमा कार्यक्रममा निकै ब्यस्त मानिएका नायक श्रीदेव अहिले इलाम को आफनै घरमा कोरन टाइनमा बसेका छन । उनी समय समयमा सामाजिक कामका साथै ...