नायिका करिश्मा मानन्धरलाई आफू भावुक भएकै कारण विवादमा आउने गरेको भन्ने लाग्छ। सामाजिक सञ्जालमा उनले लेखेको एउटा स्टाटसले पनि यही कुरा बताएको छ। करिश्माले लेखेकी छिन्–‘भावकु छु, त्यसैले विवादित छु। आत्मीय गुण छ त्यसैले फरक छु।’

करिश्माले सामाजिक सञ्जालमा लेख्ने गरेका कतिपय स्टाटसहरूको आलोचना पनि हुने गरेको छ । उनी आफू भावुक भएका कारण मनमा लागेको कुरालाई सामाजिक सञ्जालमा व्यक्त गर्ने गरेको बताउँछिन् ।

तपाईको प्रतिक्रिया