आफैं लगानीकर्ता, आफैं कलाकार !

आफैं लगानीकर्ता, आफैं कलाकार !
काठमाडौँ — 'मेरो फोटो हेरेर धेरै निर्देशकले तिमी हिरो देखिन्छौ भन्नुहुन्थ्यो । तर, फिल्ममा अवसर कहिल्यै दिनुभएन । कति निर्देशकले त एउटा म्युजिक भिडियो गर्न १० हजार रुपैयाँ हाल भन्नुहुन्थ्यो । म भन्थें, कलाकार बन्‍न आएको मान्छे हुँ, म त पैसा लिएर काम गर्ने हो । पैसा हालेर कलाकार बन्न पाउने प्रवृत्ति कहिलेसम्म हुन्छ यो इन्डस्ट्रीमा ?,' दर्शक दीर्घाबाट निर्मल न्यौपानेले प्रश्न राखे । 'बुलबुल' ...

चलचित्र ‘आमा’ हेरेपछि केही समय अघि मात्र आमा गुमाएकी ॠचा शर्मा यसरी भक्कानिइन् (भिडियो)

चलचित्र ‘आमा’ हेरेपछि केही समय अघि मात्र आमा गुमाएकी ॠचा शर्मा यसरी भक्कानिइन् (भिडियो)
काठमाडौँ- यति बेला हलमा दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ प्रदर्शन भइरहेको छ । फिल्मलाइए अत्यन्तै मन पराइएको छ । फिल्मले एक साथमा दुई करोड बढी को व्यापार गरेको छ । सरल कथा बस्तु र हरेकको जीवनमा मेल खाने प्रसङ्ग चलचित्रमा भएकाले पनि चलचित्रलाई दर्शकले दर्शकले निकै रुचाइरहेका छन् । फिल्म हेरेपनि नरुने सायदै होलान । यसै बिच यो फिल्म हेरपछि नायिका ऋचा शर्मा पनि सम्हालिन सकिनन् । केही सम...

धरानमा मेरो दिल छ पोखराको विशेष शो हुदैँ

धरानमा मेरो दिल छ पोखराको विशेष शो हुदैँ
काठमान्डाँै , फागुन १५ । सप्तरगीं बाल समुहको सहयोगार्थ नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरा आगामी चैत्र ४ गते धरान स्थित गणेश टाकिजमा विशेष शो गरिने भएको छ । गरिव तथा असाय बालबालिकाको सहयोगको लागी विषेश प्रर्दशन गर्न लागीएको चलचित्रका निर्देशक तथा लेखक शकर अधिकारी घायलले बताए । नेपाली सिने क्षेत्रमा रहेको विकृति र विसंगतिलाई समेटेर तयार पारिएको चलचित्रमा राजु पौड्याल ,रोशन बिसि, कला राई, द...

हामीमा वास्तविक कुरालाई पनि फिल्ममा अवास्तविक बनाउन सक्ने खुबी छ: निखिल उप्रेती

हामीमा वास्तविक कुरालाई पनि फिल्ममा अवास्तविक बनाउन सक्ने खुबी छ: निखिल उप्रेती
काठमाडौं – अभिनेता निखिल उप्रेती पछिल्लो समय फिल्म क्षेत्रमा खासै सक्रिय छैनन् । उनले केही केही फिल्म बनाउने घोषणा त गरे तर ती फिल्मको काम अगाडि बढेन । निखिलले नेपाली फिल्म उद्योगका बारेमा पनि बारम्बार अभिव्यक्ति दिइरहेका हुन्छन् । खासै मिडियामा नआउने निखिल पछिल्लो समय सार्वजनिक कार्यक्रममा पनि खासै देखिएका छैनन् । पुराना ढर्राका फिल्म बनाउने गरेका कारण पनि निखिलका फिल्म पछिल्लो समय खासै चलेनन्...

‘टुल्की’ को लागी कलाकारहरुको खोजि

‘टुल्की’ को लागी कलाकारहरुको खोजि
लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको फिल्म ‘टुल्की’ निर्माण टिमले ‘कास्टिङ कल’ को आव्हान गरेको छ । बहुपती प्रथाको कथामा आधारित हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्ने छन् । फिल्मको कथा निर्देशक सुनारले नै लेखेका हुन् भने छायांकन अरोन अशोककुमारले गर्नेछन् । अडिसनमा सहभागी हुन इच्छुक कलाकारले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाउनु पर्नेछ । त्यहि भिडियोको आधारमा उत्कृष्टलाई...

‘पारस : द अनलक्की म्यान’ मा अनमोल अनुबन्धित

‘पारस : द अनलक्की म्यान’ मा अनमोल अनुबन्धित
विराटनगर, १४ फागुन । फिल्म ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता तथा अभिनेता भुवन केसी र ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेबीचको लामो छलफलपछि अनमोललाई फिल्ममा अनुबन्धित गरिएको हो । मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ । भुवन केसी निर्माता रहने फिल्म सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुने पक्का भएको छ । दीप भारद्वाजको कथामा फिल्म ब...

बुद्धि,नीर शाह,रक्षा र अधिकारीलाई रिक्सामा सरर

बुद्धि,नीर शाह,रक्षा र अधिकारीलाई रिक्सामा सरर
काठमाडौं,१४ फागुन । शुक्रबार अर्थात् १६ फागुनमा प्रदर्शन हुन लागेको ‘धुलो’ फिल्मले प्रचारप्रशारलाई निकै तीव्रता दिएको छ । ‘धुलो’ निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम गरि लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मानपत्रसहित सम्मान गर्यो । सम्मानीत हुनेमा बिगत चार दशकदेखि ठमेल, क्षेत्रपाटी एरियामा रिक्सा चलाउदै आएका हिरा...

प्रियंका र आँचलको विशेष हप्ता

प्रियंका र आँचलको विशेष हप्ता
काठमाडौँ — सोमबार अभिनेत्री आँचल शर्माले प्रेमी उदीप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । यही साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी श्रेष्ठ पनि विवाह गर्दैछन् । तस्बिर: अभिनेत्रीका सामाजिक संजालबाट दुई अभिनेत्रीका लागि यो हप्ता निकै विशेष बन्यो। अभिनेत्री प्रियंकालाई पछिल्लो समय ब्याचलर पार्टीका तस्बिर इन्स्टाग्राममा राख्न भ्याइ नभ्याई थियो। मंगलबार प्रियंकाले हातमा मे...

एउटै गीतमा ४० कलाकार

एउटै गीतमा ४० कलाकार
काठमाडौं । चलचित्रको एउटा गीतमा दुई÷चार जना अभिनेता अभिनेत्रीको नृत्य हुने गर्दछ । तर, हास्यप्रधान चलचित्र ‘हिजो आजका कुरा’को गीत ‘जदौ माया जदौ…’मा ४० जना कलाकारले अभिनय एवं नृत्य गरेका छन् । आगामी १२ वैशाखमा देशव्यापी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुनेछ । यो एउटा विवाह समारोहको परिवेश बनाएर यो गीतको छायांकन गरिएको छ । यो लोक स्वादको यो गीतको भिडियो सोमबार रिलिज गरिएको छ । यो गीतमा रामकृष्ण ढका...

‘कलाकारको मायाले दर्शक दुई दिन हल आउलान, बाँकी त चलचित्रमा भर पर्छ’

‘कलाकारको मायाले दर्शक दुई दिन हल आउलान, बाँकी त चलचित्रमा भर पर्छ’
काठमाडौं। लेखक, निर्माता तथा कलाकार दीपकराज गिरीले कलाकार भनेर दर्शक हलमा आउने २ दिन मात्र भएको प्रतिक्रिया दिएका छन्। उनले चलचित्र चल्न चलचित्र नै राम्रो हुनुपर्ने बताएका हुन्। उनी भन्छन्, ‘कलाकारलाई माया गरेर दर्शक २ दिनसम्म हल आउलान्, त्यसपछि दर्शक तान्न चलचित्र नै राम्रो हुनुपर्छ।’ सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को विशेष शोमा पुग...