भारतीय समीक्षकले माफी मागेपछि दीपकराजले भने – हाम्रा समीक्षकले कहिले बुझ्ने ?

भारतीय समीक्षकले माफी मागेपछि दीपकराजले भने – हाम्रा समीक्षकले कहिले बुझ्ने ?
काठमाडौं – निर्माता तथा अभिनेता दीपकराज गिरीले बेलाबेलामा नेपाली समीक्षकतर्फ कटाक्ष गर्ने गर्छन् । नेपाली समीक्षकले आफूलाई मन परेका फिल्म मात्र फिल्म हुन् भन्ने गरेको आरोप गिरीले लगाउने गरेका छन् । हालै भारतीय फिल्म ‘तान्हाजी’ ले बक्सअफिसमा करोडौंको व्यापार गरेपछि भारतीय समीक्षक कमल आर खानले माफी मागेका छन् । यसअघि उनले यो फिल्म राम्रो नभएको भन्दै त्यहीअनुसारको समीक्षा गरेका थिए । फिल्...

अर्बन होम्सका ज्ञानेन्द्र कार्कीले चलचित्र बनाउने

अर्बन होम्सका ज्ञानेन्द्र कार्कीले चलचित्र बनाउने
काठमाडौं– अष्ट्रेलियामा रहेर घर-जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा समेत आवद्ध भएका नेपालका ज्ञानेन्द्र कार्कीले नेपालमा पनि आफ्नो सेवालाई विस्तार गर्ने घोषणा गरेका छन् । त्यसका लागि उनले नेपालमा पनि घर-जग्गा, निर्माण व्यवसाय तथा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सहभागिता जनाउने घोषणा गरेका हुन् । रंगेली, मोरङमा जन्मिएका कार्कीले अष्ट्रेलियाको सिड्नी शहरमा सहभाग...

चलचित्र “किर्ति”को शुभ मुहूर्त सम्पन्न

काठमाडौँ । राजु गिरि प्रोडक्सन प्रालि र सिक्किम फिल्म्स प्रालिको संयुक्त प्रस्तुतीमा चलचित्र ‘किर्ति‘ को मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच शुभ मुहूर्त सम्पन्न भयो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभ मुहूर्त कार्यक्रममा बरिष्ट सौन्दर्यबिद सिता पाठक, ईभेण्ट अर्ग्नाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्...

मनिषालाई भेट्दा माधुरीले सम्झिइन् विगत

मनिषालाई भेट्दा माधुरीले सम्झिइन् विगत
काठमाडौं, ७ माघ । बलिउड नायिका माधुरी दिक्षितले मनिषा कोइरालालाई भेट्दा निकै खुशी व्यक्त गरेकी छिन् । सोनी टेलिभिजनको उमंग २०२० कार्यक्रममा यी दुई नायिकाको आइतबार भेट भएको हो । बलिउड स्टारहरु प्रत्येक वर्ष सहभागी हुने विशेष कार्यक्रम उमंग २०२० मा माधुरीले मनिषासँग रमाइलो भेट भएको भन्दै ट्वीट गरेकी छिन् । उनले लज्जा चलचित्रको याद पनि गरेकी छिन् । लज्जामा माधुरी र मनिषा कोइरालाको भूमिका छ । जवाफम...

झरनाको टिमसंग सलोनको ह्याट्रिक, जोडिए ‘ए मेरो हजुर ४’ मा

झरनाको टिमसंग सलोनको ह्याट्रिक, जोडिए ‘ए मेरो हजुर ४’ मा
बाल कलाकार हुदै आफुलाई नायक बनाइसकेका सलोन बस्नेतको व्यस्तता निकै लोकप्रिय रहेको छ।आफ्नो अहिलेसम्मको जीवन चलचित्र क्षेत्रमा नै व्यतित गरेका सलोन मुख्य भूमिकामा रहेको चलचित्र 'लक्का जवान' रिलिजको तयारीमा रहेको छ। यहि बिचमा उनि चलचित्र 'ए मेरो हजुर ४' मा अनुबन्धित भएका छन्। झरना थापाको निर्देशनमा तयार हुने चलचित्रमा अनमोल केसी र सुहाना थापा मुख्य भुमिकामा रहने यसअगाडी नै पक्का भैसकेको छ। सह-अभिनेताक...

द कर्मा अभिभावकसँगै

द कर्मा अभिभावकसँगै
आगामी माघ १७ गते अल नेपाल रिलिज हुने एक्सन लभस्टोरीको फिल्म द कर्मालाई सेन्सर बोर्डले १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथमा हेर्न मिल्ने गरी पीजी सर्टिफिकेट दिएको छ। फिल्म नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण गरिएको छ। देवकुमार श्रेष्ठद्वारा निर्देशित फिल्मको ट्रेलर र गीत सार्वजनिक भइसकेको छ। जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एन्ड इन्टरटेन्मेन्टको ब्यानरम...

फिल्म रिलिज नहुँदै चर्चामा निकिता, चल्ला त फिल्म?

फिल्म रिलिज नहुँदै चर्चामा निकिता, चल्ला त फिल्म?
काठमाडौं – पूर्वमिस नेपाल निकिता चाण्डक पछिल्लो समय मिडियामा छाएकी छिन् । उनको डेब्यु फिल्म ‘साङ्लो’ यही २४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा विराज भट्ट र निकिता चाण्डकको शीर्ष भूमिका देख्न सकिनेछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा यसको प्रचारमा पनि कलाकार लागिपरेका छन् । प्रचारका क्रममा विराज र निकिता कैयन् महोत्सव र कार्यक्रममा पुगेका छन् । निकितालाई यतिबेला भ्याइनभ्याइ छ । फिल्म रिल...

दीपिकाको टिकटकले मर्माहत भएकी कंगनाले भनिन् –‘माफी माग’

दीपिकाको टिकटकले मर्माहत भएकी कंगनाले भनिन् –‘माफी माग’
काठमाडौं। दीपिका पादुकोणको एउटा टिकटक भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । यो टिकटक भिडियोले आफू मर्माहत भएको भन्दै अर्की बलिउड अभिनेत्री कंगना रनौतले दीपिकालाई माफी माग्न भनेकी छिन् । टिकटक भिडियोमा दीपिकाले एक मेकअप आर्टिस्टलाई आफ्नो छपाक फिल्मको लुक बनाउन भनेकी छिन् । कंगनाले यसलाई एसिड आक्रमणमा परेका पीडितहरुप्रति असंवेदनशील व्यवहार भनेकी छिन् । भिडियोबाट आहत भएकी कंगना रनौतले अन्त...

यस्तो बन्यो ‘लभ डायरीज’को ट्रेलर

यस्तो बन्यो ‘लभ डायरीज’को ट्रेलर
काठमाडौं। भ्यालेन्टाइन डेको अवसर पारी फागुन २ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘लभ डायरीज’को ट्रेलर सार्वजनिक गरिएको छ। प्रेमकथा वाचन गर्ने चलचित्रको ट्रेलर कलरफुल छ। ट्रेलरमा चलचित्रका मुख्य कलाकार अभिनेता सुशिल श्रेष्ठ र नव–अभिनेत्री रुविना थापाको माया प्रेम, रोमान्स र विछोड देखाईएको छ। यी दुईले बोकेका संवादलाई ट्रेलरमा स्थान दिईएको छ। लभस्टोरी चलचित्र रुचाउने दर्शकलाई ...

थारू चलचित्रका नायक राजेन्द्र भगत सम्मानित

विराटनगर, ७ माघ÷ थारु चलचित्रका नायक राजेन्द्र भगत थारु साँस्कृतिक कलाको उत्कृष्ट नायक एर्वाडबाट सम्मानित भएका छन् ।थारु साँस्कृति कला केन्द्रले मोरङको ग्रामथानको रङटोलीमा आयोजना गरेको एक समारोहमा भगतलाई उत्कृष्ट नायकको एवार्डबाट सम्मानित गरिएको हो ।नायक भगतलाई प्रतिनिधी सभाका सांसद अमनलाल मोदीले एवार्ड र कदर पत्र प्रदान गरि सम्मानित गरेका थिए । उनले ‘हमर भाटु’, अचारावाली, छल्की लगायतको चलचित्रहर...