कलाकारको भीड हुँदा पनि चलेन ‘लक्का जवान’ गीत

कलाकारको भीड हुँदा पनि चलेन ‘लक्का जवान’ गीत
कुन गीत हिट र कुन फ्लप खुट्टयाउन युट्युब गतिलो माध्यम बनेको छ । युट्युब रिलिजको छोटो समयमै लाखौं भ्यूअर्स बटुलेको खण्डमा गीतलाई हिट मानिने चलन छ । अर्थात्, भ्यूजको आधारमा गीतको असफलता र असफलता मापन गरिन्छ । केही वर्ष अगाडिसम्म युट्युबमा कुनै गीतलाई एक लाख पटक हेरियो भने हिट मानिन्थ्यो । अचेल करोड भ्यूज पनि सामान्य मानिन्छ । गीत युट्युबको ‘ट्रेन्डिङ’ मा आयो भने हिट मान्ने पनि एकथरी जमात छ । त्य...

अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह

अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह
काठमाडौं – वरिष्ठ कलाकार नीर शाहले नेपाली सिनेमा क्षेत्रमा चाहिनेभन्दा बढी नचाहिने विषयमा बहस भइरहेको बताएका छन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका शाहले नेपालमा फिल्मभन्दा बढी फिल्मका कार्यक्रम हुने बताएका हुन् । चलचित्र क्षेत्रका बारेमा धेरै वर्षदेखि बहस गर्दै आइरहेको बताउँदै उनले नेपालमा पछिल्लो समय अवार्डका कार्यक्रम धेरै भएको बताए । ‘नेपालमा उदेकलाग्दो कुरा के भयो भने नेपालमा फि...

यस्तो छ नेहा कक्कड र आदित्यनारायण झाको विवाहको वास्तविकता

यस्तो छ नेहा कक्कड र आदित्यनारायण झाको विवाहको वास्तविकता
नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायण झाको विवाह तय भएको छ । उनको टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल –११’ को सेटमा गायिका नेहा कक्कडसँग विवाह तय भएको हो । पछिल्लो आइडलको एउटा एपिसोडमा नेहा र आदित्यका आमाबुबा आएर उनीहरुको विवाह तय भएको घोषणा गरेका थिए । आमालाई देखेर नेहा आश्चर्यमा परिन् भने आदित्य सेटमा खुशीले नाचेँ । आमालाई देखेर नेहाले सोधिन्, ‘यहाँ के भइरहेछ ? ’ उत्तर दिँदै आ...

छोरी साराको फिल्म ‘लभ आज कल २’को ट्रेलरसँग पिता सैफ अली खान असन्तुष्ट

छोरी साराको फिल्म ‘लभ आज कल २’को ट्रेलरसँग पिता सैफ अली खान असन्तुष्ट
मुम्बइ। सारा अली खान र कार्तिक आर्यनको फिल्म लभ आज कल २ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलर हेरेर मानिसहरुले यसलाई सैफ अली खान र दीपिका पादुकोणको फिल्म लभ आज कल को कपी बताइरहेका छन् । मानिसहरुलाई यो फिल्मको ट्रेलर मन परिरहेको छेन । यही बीचमा ओरिजिनल फिल्मका हिरो तथा साराका पिता सैफ अली खानको प्रतिक्रिया पनि सार्वजनिक भएको छ । इण्डियन एक्सप्रेससँग कुरा गर्दै सैफले सारा–कार्तिक स्टारर लभ ...

यी नेपाली सेलिब्रेटी, जसले बिहे पनि गरे, डिभोर्स पनि गरे…..[हेर्नुहोस पुरा विवरण]

काठमाडौं – सेलिब्रेटीहरु प्रेम सम्बन्धमा रहेको र छिट्टै नै उनीहरुको प्रेम टुङ्गिएको समाचारहरु त बारम्बार आउने गर्छन् । यतिबेला देवांश राणासँग प्रेममा रहेकी साम्राज्ञी कुनै समय मयंक खड्का सँगको प्रेमका कारण चर्चामा थिइन् । आँचल शर्मा र पल शाह पनि प्रेम सम्बन्धमा रहेको खबर आइरहेको थियो पहिले । तर, केही दिन यता यी दुईको ब्रेकअप भएको गाइँगुइँ चल्न थालेको छ । यस्ता गसिप त फिल्मी क्षेत्रमा सामान्य भ...

धेरैपछि हलमा नेपाली फिल्म, ‘१२ सत्ताईस’ रिलिज

धेरैपछि हलमा नेपाली फिल्म, ‘१२ सत्ताईस’ रिलिज
काठमाडौं। पुस महिनाभर हलमा नेपाली फिल्मको खडेरी देखियो। महिनामा जम्मा एउटा मात्र नेपाली फिल्म प्रदर्शनमा आयो, त्यो पनि बीनाप्रचार–प्रसार। पुसको १८ गते ‘दम द पावर’नामक फिल्म प्रदर्शनमा आएको थियो। तर, यो फिल्म आएको–गएको फिल्मकर्मीलाई नै पत्तो भएन्। दर्शकलाई हुने कुरै भएन्। यसबीच हलमा बलिउड र हलिउड फिल्मले राज गरे। माघ महिना सुरु भएसंगै भने हलमा नेपाली फिल्मले आफ्नो उपस्थिति जनाएको छ। आजदेखि फि...

विराजसंग मख्ख मिस नेपाल निकिता

विराजसंग मख्ख मिस नेपाल निकिता
यतिबेला विराजको चलचित्र ‘साङ्लो’ निकै चर्चामा छ । लामो समयपछि नेपाली चलचित्रमा देखिन लागेका विराज स्वयम्ले यो चलचित्र निर्देशन गरेका हुन् । यसै चलचित्रबाट पूर्व मिस नेपाल निकिता चाण्डकले पनि अभिनयमा डेब्यू गरेकी छन् । ‘साङ्लो’को ‘चरीले काफल’ बोलको गीत र एक्सन प्रधान ट्रेलरको राम्रै चर्चा भइरहँदा यहि चलचित्रको नयाँ गीतको पनि छायांकन गरिँदैछ । सुरेश अधिकारीको संगीत रहेको गीतमा रामजी लामिछानेले ...

नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ

नेपाली फिल्म चलेका छैनन्, सबै फिल्म चल्नुपर्छ
काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले सबै नेपाली चलचित्र चल्नुपर्ने धारणा राखेकी छिन् । केही महिनायता कुनै पनि नेपाली फिल्म व्यावसायिक रुपमा सफल नभएको र सबै नेपाली चल्नुपर्ने बताएकी हुन् । ‘नेपाली फिल्म नचलिरहेको अवस्था छ, सबै नेपाली फिल्म चल्नुपर्छ,’ निरौलाले भनिन् । उनले फिल्मले यति कमाउनुपर्छ भन्दा पनि दर्शकलाई मन पर्ने फिल्म बनाउन सक्यो भने फिल्म हिट हुने बताइन् । भनि...

टिजरमा यस्तो देखियो ‘लभ डायरिज’

टिजरमा यस्तो देखियो ‘लभ डायरिज’
काठमाडौं । प्रेम कथाको बिषयमा निर्माण भएको फिल्म हो ‘लभ डायरिज’ । आगामी फागुन २ गते प्रदशर््न मितितय भएको फिल्मको टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्मको टिजर थिम नै टाइटलमै केन्द्रित छ । टिजरमा फिल्मका मुख्य दुई पात्र सुशील श्रेष्ठ र रुबिना थापा बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि ...

रेखाको फिल्ममा दयाहाङ र सौगात

रेखाको फिल्ममा दयाहाङ र सौगात
काठमाडौं । केही समय फिल्म निर्माणमा सुस्ताएकी अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणमा जुटेकी छन् । अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई लिएर उनले नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् । माघे संक्रान्तिको अवसर पारेर रेखाले सौगात मल्ल र दयाहाङ राईसँग नयाँ फिल्मका लागि टिमअप भएको खुलाएकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्ममा सविर श्रेष्ठको निर्देशन रहनेछ । बैशाखबाट फ्लोरमा जान...