प्रेम सम्बन्ध मजबुद बनाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुस्

प्रेम सम्बन्ध मजबुद बनाउन चाहनुहुन्छ ? यी उपाय अपनाउनुस्
प्रेम एक अर्का प्रतिको लगाव र आकर्षण हो । प्रेम माया, स्नेहको डोरीमा अडिएको हुन्छ । बुवा आमाले छोरा छोरी र छोरा छोरीले बुवा आमा प्रति गर्ने प्रेमको कुनै दायरा हुँदैन । तर युवा युवती वा विपरितलिङ्गी बीचको प्रेममा धेरै कुराको दायरा रहेको हुन्छ । प्रेम एक अर्काको भवना बुझ्ने कडीसमेत हो । तर कहिलेकाँही एक अर्काको भावना नबुझ्दा प्रेममा समस्या देखा पर्छ । हरेक प्रेम सम्बन्धमा उतारचढाव आइरहेक...

मेरो दिल छ पोखरामा फागुन ५ गते विशेष शो हुदै

काठमान्डाँै । गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारीको निर्देशनमा निमार्ण भएको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखराको आगामी फागुन ५ गते काठमान्डाँैमा विशेष प्रद्र्धशन गरिने निमार्ण पक्षले बताएको छ । कला राईको प्रस्तुतीमा रहेको सिनेमा मेरो दिल छ पोखरामा को बिशेष शो य फागुन ५ गते दिनको २ बजे बागबजार को सिटिम्याक्स सिनेमा भवनमा गरिने भएको छ । चलचित्र मा राजु पौड्याल ,रन्जु रन्जना,गंगा कुव...

निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न

सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीव...

‘के घर के डेरा’ मा दयाहाङ र विपिन, अभिनेत्रीमा वर्षा ?

‘के घर के डेरा’ मा दयाहाङ र विपिन, अभिनेत्रीमा वर्षा ?
प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर ‘सुश्री सम्पत्ति’ फेम्ड निर्देशक सुव्रतराज आचार्यले नयाँ फिल्म बनाउने भएका छन् । यो फिल्मका लागि लिड अभिनेताको पनि टुंगो लागेको छ । फिल्ममा दुई भर्सटायल अभिनेता दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्ने भएका छन् । दुवैसँग फिल्मका लागि सम्झौता भैसकेको छ । यसअघि यी दुई अभिनेताले फिल्म ‘लुट २ र जात्रै जात्रा’ मा सँगै...

‘दि कर्मा’ फिल्मको नयाँ गीत सार्वजनिक

‘दि कर्मा’ फिल्मको नयाँ गीत सार्वजनिक
काठमाडौं। माघ १७ गते रिलीज हुने नेपाली फिल्म ‘दि कर्मा’को ‘साना साना सपना’ बोलको गीत रिलिज गरिएको छ। गीतमा केतन क्षेत्रीको स्वर रहेको छ भने मानस बिक्रम थापा र अंकित बाबु अधिकारीको संगीत रहेको छ। गीतका रचनाकार मानस बिक्रम थापा हुन्। गीतमा कलाकारहरु जय राज राय र संगीता नापितलाई देख्न सकिन्छ। प्रेमभावमा बनेको यस गीतका कोरियोग्राफर रामजी लामिछाने हुन्। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका...

फ्राइडे रिलिज: देशभर ‘कमाण्डर’ एक्लै

फ्राइडे रिलिज:  देशभर ‘कमाण्डर’ एक्लै
काठमाडौं, १० माघ । आज अर्थात् माघ १० मा एउटा मात्रै नेपाली चलचित्र ‘कमाण्डर’ प्रदर्शनमा आएको छ । समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका बिकृतिबिरुद्धको अवाजका रुपमा अर्थयाइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् । हरेक शुक्रबार दुई या दुई भन्दा बढी नेपाली चलचित्र भिड्दै आइरहेकोमा गत पुष महिनाबाट भने चलचित्र प्रदर्शनको क्रम घटेको छ । सोही सन्दर्भमा ‘कमाण्डर’ ले ए...

आस्था राउतको काउन्टरमा रेखा थापा !

आस्था राउतको काउन्टरमा रेखा थापा !
काठमाडौं । गायिका आस्था राउत अहिले प्रहरीसँगको विषयलाई लिएर विवादमा परेकी छन् । अघिल्लो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गायिका आस्था र चेकजाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठबीचको भनाभन र त्यसपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आक्रोशपूर्ण आस्थाको भिडियोले गायिका आस्थालाई विवादमा ल्याएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आस्थालाई पक्राउ पूर्जी जारी गरिएको छ । प्रहरी जवान ...

आनन्दको फिल्ममा अनुबन्ध भइन् सारा, बिहारी युवतीको भूमिकामा देखिने

आनन्दको फिल्ममा अनुबन्ध भइन् सारा, बिहारी युवतीको भूमिकामा देखिने
काठमाडौं - पछिल्लो समय अभिनेत्री सारा अली खान नयाँ फिल्म ‘लव आजकल–२’ लाई लिएर चर्चामा छिन् । केहि दिनअघि सार्वजनिक भएको यस फिल्मको ट्रेलरले दर्शकको मन जितेको छ । फिल्ममा उनले अभिनेता कार्तिक आर्यनसँग रोमान्स गरेकी छिन् । यसैक्रममा हालै साराको बारे एक नयाँ खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार उनले हालै आनन्द एल रायको फिल्ममा अनुबन्ध भएकी छिन् । उनी फिल्ममा राँझणा फेम साउथ स्टार धनुषसँग देखि...

परम्परागत रुपमा सञ्चालित सिनेमा हलहरु संकटमा

विराटनगर : उच्च प्रविद्यि र उचित व्यवस्थापनको अभावमा परम्परागत ढङगले सञ्चालन भईरहेका चलचित्र घरहरु क्रमशः संकटमा पर्दै गईरहेका छन । प्रदेश नं. १ को राजधानी विराटनगरमा कुनै समय आधा दर्जनभन्दा बढी चलचित्र घरहरु सञ्चालनमा रहेका थिए । तर नयाँ र उच्च प्रविद्यियुक्त सुविधा सम्पन्न सिनेमा हलहरुको स्थापनासँगै पछिल्लो समय सञ्चालनमा रहिरहेका चलचित्र घरहरु संकटमा पर्दै गएका छन । यसको ज्वलन्त उदाहरण...

के भयो विपिन कार्कीको पुस्तक लेख्ने कुरा ?

के भयो विपिन कार्कीको पुस्तक लेख्ने कुरा ?
काठमाडौं। अभिनेता विपिन कार्कीले निर्धारित समय दिएर पुस्तक निकाल्छु भनिहाल्ने अवस्था नरहेको बताएका छन्। चलचित्रमा अभिनय गर्दाको अनुभव र आफूले निभाएको पात्रमा केन्द्रित रहेर पुस्तक लेख्दै गरेको विपिनले एक वर्षअगाडीको भेटमा बताएका थिए। चलचित्रमा चरित्र जन्माउन, निर्माण गर्न कति गाह्रो हुन्छ? त्यसका लागि कति समय खर्चिनुपर्छ? आफूले चलचित्रमा विभिन्न चरित्र निर्वाह गर्दाको अनुभवमा आधारित रहेर पुस...