‘बुबाआमाको काखमा बसेर मनाए जस्तो दशैं कहिल्यै नआउने रहेछ’
काठमाडौं –वरिष्ठ कलाकार बसुन्धरा भुसाललाई आजकाल दशैँ पहिलेको जस्तो रमाइलो लाग्दैन । दशैँका बेलाजति रमाइलो थियो, त्यस्तो रमाइलो अहिले नभएको भुसाल बताउँछिन् ।
पहिलेको दशैँ खुबै रमाइलो थियो भने अहिलेको दशैँ फिक्का लाग्न थालेको छ । ‘पहिलेको जस्तो दशैँ त अहिले कहाँ छ र, बाबुआमाको काखमा दशैँ मनाउन जस्तो रमाइलो कहाँ हुन्थ्यो र?,’ भुसाल सुनाउँछिन् ।
अहिले भुसाल आफै आमा बनेकी छिन् । बाल्यकालमा ...














