जुनियर भोकल स्टारको प्रि-अडिसन फाराम खुल्ला, प्रथमलाई २० लाख
काठमाडौं । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम आजबाट खुल्ला गरिएको छ।
उक्त रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ वर्षसम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ। उक्त रियालिटी शोमा भाग लिन चाहनेहरुले आफूलाई पायक पर्ने स्थान र प्रक्रियाबाट आफ्नो नाम दर्ता गर्न सक्नेपनि आयोजकले जना...














