चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै
चौथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ अमेरिकाको सान फ्रान्सिस्कोमा हुँदै
काठमाडौँ : आफ्नै नाम, शान र पहिचान सहित ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण २०१९ हुने भएको छ ।चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ , सान फ्रान्सिस्को बे एरियामा यही नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएको हो । यो कार्यक्रमको मुख्य आयोजकमा Global Nepali film Award LLC , USA, Nepal Film Society, Nepal र...














