दर्शक आए, आउँछन्
महिनाको अन्तरमा रिलिज भएका थिए, ३ वटा फिल्म ए मेरो हजुर ३, दाल भात तरकारी र जात्रै जात्रा । एक महिनाको अन्तरमा रिलिज भएका ३ फिल्मको व्यापार नै किन आक्रामक भयो ? ए मेरो हजुर चैत्र २( गते रिलिज भएको थियो, दाल भात तरकारी वैशाख २) गते रिलिज भएको थियो । जात्रै जात्रा जेठ ३ गते रिलिज भैरहेको छ ।
यी तिनै फिल्म हेर्न दर्शक ओइरिएको कुरा नकार्न मिल्दैन । ए मेरो हजुरले ८ करोड भन्दा बढी ग्रस कलेक्शन गर्यो ...














