सलमानविरुद्ध मुद्दा, सर्वोच्चसम्म पुग्यो ‘बिग बोस’ विवाद
बलिउड अभिनेता सलमान खानको रियालिटी शो 'बिग बोस १३' केही समय पहिले सुरु भएको हो। यस शोलाई लियर यतिबेला भारतमा विवाद भइरहेको छ। शोले समाजमा अश्लिलता फैलाउन खोजेकोभन्दै दर्सक रुष्ट बनेका छन्।
उनीहरूले 'बिग बोस' बन्द गरिनुपर्ने माग राख्दै आएका छन्। कन्फिडरेशन अफ इंडिया ट्रेडर्सले केन्द्रीय सूचना मन्त्री प्रकाश जावडेकरलाई एक पत्र लेख्दै 'बिग बोस' लाई तुरुन्त रोक्न माग गरेको छ।
'बिग बोस' ले अस्लिल...














