पुष्प र साम्राज्ञीको ‘मारुनी’ले कति कमायो ?
काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मारुनी’ रिलिजको सुरुवाती दिनमा बलिउड चलचित्र ‘साहो’को चेपुवामा पर्यो । जसका कारण चलचित्रले इनिसियल रुपमा आक्रामक व्यापार गर्न सकेन ।
तर, वर्ड अफ माउथ राम्रो भएका कारण चलचित्रले विस्तारै पिकअप लियो। सोमबार तीजको दिन देशभरका अधिकांश चलचित्र हलमा ‘मारुनी’को शो हाउसफूल रह्यो।
निर्मात्री पूनम गौतम भन्छिन् –‘इनिसियल व्यापार राम्रो थिएन्। तर, विस्त...














