‘फिल्म रिभ्यूका कारण होईन, मानीहानी, अपशब्द र रंगभेदी टिप्पणी गरेकाले प्रहरीमा गएका हौँ’
काठमाडौं । चलचित्र वीर विक्रम-२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन्। निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टी...














