स्तन क्यान्सरबारे सचेतना फैलाउँदै मिस नेपाल पिसका प्रतियोगी
काठमाडौं । स्काइफल ‘मिस नेपाल पिस २०७५’का प्रतियोगीले स्तन क्यान्सर सम्बन्धी एकदिने जनचेताना कार्यक्रममा सहभागीता जनाएका छन् । बिश्व स्वस्थ्य दिवसको अवसर पारेर आईतबार भक्तपुर दरबार स्क्वार क्षेत्रमा आयोजित क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रममा उनीहरुले सहभागीता जनाएर क्यान्सरको बारेमा जनचेताना जगाएका हुन् ।
नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेसनकी अध्यक्ष सुनिता हिराचनको संयोजकत्वमा प...














