नायक प्रदिप फिल्म ‘कबड्डी ३’ नखेल्नुको यस्तो छ कारण
बैशाख ६, काठमाडौँ । निर्देशक रामबाबु गुरुङले ‘कवड्डी ३’ बनाउने जमर्को गर्दैछन् । यस फिल्मको लागि कलाकारहरु पनी छनौट भईसकेका छन् ।
यस फिल्ममा दयाहाङ राई, बिजय बराल, बुद्दि तामाङ लगायतकाका कलाकारहरू छनोट भएका छन् भने नायिका उपासना सिंह ठकुरी को पनी भूमिका रहने हल्ला चलि रहेको छ । यस फिल्ममा नायक प्रदिप खड्का पनी खेल्ने हल्ला चलेको थियो तर अब यस फिल्ममा नायक खड्का नहुने निश्चित भई सकेको छ ।
...














