माग्ने बुढा ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित

माग्ने बुढा ‘प्रबल जनसेवा श्री’ बाट सम्मानित
चर्चित हाँस्य कलाकार केदार घिमिरे सरकारबाट सम्मानित भएका छन् । “मेरी बास्सै” बाट माग्ने बुढाको उपनामले चर्चित केदार ‘प्रबल जनसेवा श्री’ बाट बिभूषित भएका हुन् । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् । उनले सम्मानित हुँदा झनै उत्साहित भएको बताउँदै कर्तव्य पथमा निरन्तर लाग्ने प्रण पनि गरेका छन् । ‘प्रबल जनसेवाश्री’ बिभूषित भएपछि केदारले खु...

मलाइका-अर्जुनले अप्रिल १९ मा बिवाह गर्देछन् ?

मलाइका-अर्जुनले अप्रिल १९ मा बिवाह गर्देछन् ?
बलिउडमा आइटम गर्लको रुपमा चर्चित अभिनेत्री मलाइका अरोरा यतिबेला नायक अर्जुन कपुरसंगको प्रेम सम्बन्धले निकै चर्चामा रहेकीछिन् । आफुभन्दा १० बर्ष कान्छा अर्जुनसंग उनी अरबाज खानसंग डिभोर्स भएसंगै नजिकिएकी थिईन् । उनीहरुले अहिले सम्म आफनो सम्बन्धको बारेमा औपचारिकरुमा भने बोलेका छैनन । त्यसोत केही समय यता मलाइका र अर्जुनले अप्रिल १९ मा बिवाह गर्न लागेको र उनीहरुले गोवामा हिन्दु र क्रिश्चियन रीति अन...

चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ हेर्न दर्शकको ओइरो

चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ हेर्न दर्शकको ओइरो
काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ लाई विशेष शो मा रुचाइएको छ। प्रदर्शनकै दिन राजधानी स्थित बिग मुभिजमा फिल्मको शो हेर्न पुगेका सेलिब्रेटीले फिल्म रुचाएका हुन्। डेब्यु फिल्म मार्फत नै दर्शकमा मनमा बस्न सफल सलिनमान बनियाको काम अझै परिपक्क भएको प्रतिक्रिया प्राप्त भएको छ। फिल्म हेर्न आइपुगेकाले सलिनको अभिनय र एक्सनको तारिफ गरेका छन् । फिल्म हेर्न शिव श्रे...

प्रियंका चोपडालाई पनि पछि पारिन् दिशा पटानीले…

प्रियंका चोपडालाई पनि पछि पारिन् दिशा पटानीले…
मुम्बई। बलिउडकी हट अभिनेत्री दिशा पटानी पछिल्लो समय युवा पुस्ताबीच निकै लोकप्रिय छिन्। चाँडै उनी सलमान खानसँग नयाँ फिल्म ‘भारत’ मा देखिँदै छिन्। उनी विस्तारै फिल्ममा आफ्नो ठाउँ बनाउँदै छिन् भने ब्रेड एण्डोर्समेन्ट्समार्फत पनि उनी नाम कमाइ रहेकी छन्। कुनै बलिउड अभिनेत्रीको ब्राण्ड भ्यालु घटिरहेको छ भने ती हुन् प्रियंका चोपडा जोसन। प्रियंकालाई नयाँ ब्राण्ड पाउन मुस्किल हुन थालेको छ भने पुरा...

‘सारेगमप’ मा प्रितमको प्रस्तुतीमा उदित बने कायल ,यस्तो दिए प्रतिक्रिया

‘सारेगमप’ मा प्रितमको प्रस्तुतीमा उदित बने कायल ,यस्तो दिए प्रतिक्रिया
भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालको प्रतिनिधित्व गरिरहेका बालक प्रितम आचार्यले आज प्रसारण भएको कार्यक्रममा धमाकेदार प्रस्तुती दिएका छन् । आज मुख्य अतिथीको रुपमा चर्चित गायक उदित नारायण झा उपस्थित भएका थिए । त्यसैले आजको कार्यक्रम उदित नारायण स्पेशल रहेको थियो । जहाँ प्रितमले किरण फिल्मको जादु तेरी नजर गीत गाए । आजको प्रस्तुतीमा प्रितमले आफनो पुरानै छबी लिएर आएका छन् । ...

‘सारेगमप’ मा भारी पर्दे आयुष केसी , उदित नै परे छक्क

‘सारेगमप’ मा भारी पर्दे आयुष केसी , उदित नै परे छक्क
भारतको चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा नेपालका २ बालकहरुको आवाज अन्य प्रतिष्पर्धीहरुका लागि महंगो साबित हुन थालेका छन् । उक्त शोमा नेपाली र भारतीयहरुको पनि मन जित्दै इटहरीका प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले देशकै नाम चम्काईरहेका छन् । हिजो शनिबार प्रसारण भएको उक्त कार्यक्रममा प्रितमसंगै आयुष केसीले धमाकेदार प्रस्तुती दिएका छन् । कार्यक्रम अतिथी जजको रुपमा चर्चित गाय...

नव बर्ष २०७६ सालको आगमन संगै सत्यम शिवम सुन्दरम र काचुली लिएर आउदै शंकर अधिकारी घायल

नव बर्ष २०७६ सालको आगमन संगै सत्यम शिवम सुन्दरम र काचुली लिएर आउदै शंकर अधिकारी घायल
काठमान्डाँै । नेपाली चलचित्र दादागिरी ,किस्मत,खलनायक ,नसिब आफ्नो र हास्य टेलिश्रृङख्ला मेरि बास्सै ,हाक्काहाक्की लगायतका लोकप्रिय टेलिभिजन कार्यक्रमको गीत लेख्दै चर्चित बनेका घायल ले यी कैसन बौछार भोजपुरी मुभी लेख्दै चलचित्र लेखन मा प्रवेश गरे पहिलो चलचित्र लव इज लाइफ र गोरे सम्म आइपुग्दा निकै फडको मारी सकेका थिए । गीतकार ,चलचित्र लेखक हुँदै घायल ले निर्देशनमा पाइला राखे नित्याशिवाको मेरो दिलमा ...

किन विवादमा परिन् माधुरी दीक्षित ?

किन विवादमा परिन् माधुरी दीक्षित ?
एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिलै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ । त्यसै मध्ये बलिउडकी चर्चित अभिनेत्री माधुरी दीक्षितका पनि जीवनका यस्ता गल्तीहरु छन् जसले उनलाई निकै नै पश्चाताप गराएको थियो । र ती गल्तीका कारण विवादमा समेत मुछिइन् । जान्नुहोस् उनका जीवनका ७ गल्तीहरुः १. संञ्ज...

ट्रकमा ऋचाले खोलिन् पसल , साहुनी बनेपछि दंग

ट्रकमा ऋचाले खोलिन् पसल , साहुनी बनेपछि दंग
नेपाली सिनेमा क्षेत्रमा व्युटी विथ ब्रेन नायिकाको उपाधी पाएकी ऋचा शर्मा कलाकार मात्र होईनन् निर्मात्री पनि हुन् । उनले सिनेमा क्षेत्रमा नयाँ ट्रेंड ल्याउन फरकधारका फिल्महरु पनि निर्माण गरिन् । अभियनमा पनि दर्शकहरुले निकै रुचाएका नायिका हुन उनी । अभियनसंगै नारी सशक्तिकरणका मुद्धामा पनि निर्धक्क आफना अभिव्यक्तिहरु दिने यी नायिका बेला बेलामा बिवादमा पनि आउने गर्छिन् । उनै ऋचा सब परिचयलाई साइडमा र...

शाहरुख खानलाई पहिलो पटक पर्दामा ल्याउने चर्चित निर्देशकको मृत्यु

शाहरुख खानलाई पहिलो पटक पर्दामा ल्याउने चर्चित निर्देशकको मृत्यु
एजेन्सी। शाहरुख खानलाई ब्रेक दिने एवं सन् १९८८ को चर्चित कार्यक्रम फौजीका निर्देशक राज कुमार कपुरको निधन भएको छ । कपुर ८७ वर्षका थिए र बुधबार उनको एक नीजि अस्पतालमा मृत्यु भएको हो । उनको मृत्युको खबर छोरी ऋतंभराले फेसबुकमार्फत दिएकी हुन् । उनको अन्तिम संस्कार बिहिबार दिल्लीमा गरियो । ऋतंभराले आफ्नो पोष्टमा लेखिन्, ‘मेरो बुवा राजकुमार कपुरको बुधबार अबेर राती निधन भयो । उनको अन्तिम संस्कार बिहिबा...