नेपाली चलचित्र ”लव जोन“ को छायांकन तिब्र गतिमा
रोशन पोखरेल , काठमान्डाँै
बिजी बर्मा फिल्मस् को व्यानरमा निर्माण तथा शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको नेपाली कथानक चलचित्र को छायांकन तिब्रगतिमा भैरहेको छ ।
रामेछाप सोलु र जिरी आसपासको क्षेत्रमा रहेका रमणिय स्थललाई चलचित्रमा समावेश गरिएको छ । नव नायिका प्रेरणा बोहरा , राजु श्रेष्ठ ,राजन श्रेष्ठ कुमार कार्की ,डिबि लामा,सुष्मा थिङ, रुबिना थापा,शर्मिला भुजेल,निमा लामा,तृष्णा खड्का
लगायत...








![‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ मा एभरेष्ट सुर्य बोहरालाइ एकै साथ २ सम्मान [फोटो फिचर ]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2019/01/5-4.jpg)





