‘मनसरा’ को प्रिमियरमा दुई जना प्राविधिक सम्मानित
विराटनगर । ‘मनसरा’ को प्रिमियरमा लामो समय प्रविधिमा काम गर्दै आएका दुईजना प्राविधिलाई सम्मान गरिएको छ ।
बुधबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा प्रिमियर शोको आयोजना गरिएको थियो । सोही प्रिमियरमा ५० हजार नगदसहित सिनेमामा प्राविधिकको रुपमा ४ दशक यता निरन्तर काम गरिरहेका महेन्द्र लामा र ३ दशक देखि निरन्तर काम गरिरहेका भरत दराईलाई सम्मान गरिएको थियो ।
सिनेमालाई टिमवर्कको रुपमा हेर्दै ‘मनसरा’ मे...














