विराटनगरको आरोहण गुरुकुलमा चौथो संस्करण नाटक महोत्सवको शुरु
विराटनगरको आरोहण गुरुकुलमा शनिबारदेखि विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण शुरु भएको छ ।
आरोहण गुरुकुल विराटनगरको आयोजनामा शुरु भएको महोत्सवमा पहिलो दिन विप्लव ढकालको लेखन तथा सविन भट्टराईको निर्देशनमा तयार भएको ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चन गरेको थियो ।
आज देखि विद्यालयहरुहरुको नाटक मञ्चन शुरु हुनेछ । भदौ ३१ गतेसम्म हुने बालकृष्ण पोखरेल नाटकघरमा हुने महोत्सवमा विराटनगर, विराटचौक, बे...














