असोजको २४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘ज्वाइँ साब’को ट्रेलर रिलिज भएको छ । फिल्म रिलिजको एक साता मात्र बाँकी रहँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो ।
मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानीमा बनेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।
फिल्ममा विजय बस्याल कार्यकारी निर्माताको रुपमा छन् । सविन अधिकारीको कथा रहेको फिल्ममा जितु नेपाल, नीति शाह, वुद्दि ता...
शुक्रबार, आश्विन १८, २०८१