प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक

प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक
एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज सिटाडेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त सिरिजको ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उनीहरूले एजेन्टको भूमिका निभाएका छन् । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । विश्व फिल्ममा दोस्रो धेरै कम...

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा

‘बाहुबली’ अभिनेत्री तमन्ना भाटिया घुमघाम गर्न काठमाडौंमा
काठमाडौं । ‘बाहुबली’ फेम्ड अभिनेत्री तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन् । उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छन् । भारतमा मंगलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन् । ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन् ।तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’का दुबै श्रृंखलाले नेपालमा आक्रामक कमाइ गरेका थ...

‘छक्का पन्जा ४’ को गीत ‘सिरुपाते जुँगामा’ रिलिज

‘छक्का पन्जा ४’ को गीत ‘सिरुपाते जुँगामा’ रिलिज
काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज गरेको हो। गीतमा बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् । संगीत र अरेन्जमेन्ट चाहिँ बाबुल गिरीकै रहेको छ। गीतले रिलिज अगाडि नै दर्शक स्रोताको अत्याधिक मन जितिसकेको छ। गीतमा हजारौं टिकटक समेत बनिसकेका छन् । सिने...

एकसाथ सिनेमा खेल्दै रेखा, पुजा र आँचल, निर्देशकमा ज्ञानेन्द्र देउजा

एकसाथ सिनेमा खेल्दै रेखा, पुजा र आँचल, निर्देशकमा ज्ञानेन्द्र देउजा
काठमाडौं – यसबर्षको सुपरहिट सिनेमा झिँगेदाउ फेम्ड निर्देशन ज्ञानेन्द्र देउजा नयाँ सिनेमा निर्देशनमा जुटेका छन् । बैशाखबाट फ्लोरमा जाने सिनेमाको स्कृप्ट अहिले सुलक्षण भारतीले लेखिरहेका छन् । निर्देशक देउजा अहिले सिनेमाकको प्रि-प्रोडक्सनमा व्यस्त छन् । अभिनेत्री रेखा थापाको लगानीमा बन्ने सिनेमामा अभिनेत्री पुजा शर्मा र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । अझै केही अभिनेत्री छनोटको क्रममा रहेको निर्...

‘छक्का पन्जा ४’ मा अभिनय गरेपछि चर्चामा बेनिशा

‘छक्का पन्जा ४’ मा अभिनय गरेपछि चर्चामा बेनिशा
दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पन्जा ४’ले बक्स अफिसमा बम्पर व्यापार गरिररहेका बेला यसले कतिसम्मको व्यापार गर्ला भन्ने विषय अहिले धेरैको चासो बनिरहेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले रिलिजको पाँचौ दिनसम्म बक्स अफिसमा ५ करोड भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको निर्माण पक्षको दाबी छ । फिल्मले बक्स अफिसमा धमाकेदार कमाईरहेका बेला यसका कलाकारद्धय केदार घिमिरे र बेनिशा हमालको क...

रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छवि, निर्देशकमा ज्ञानेन्द्र

रेखा र पूजालाई लिएर फिल्म बनाउँदै छवि, निर्देशकमा ज्ञानेन्द्र
नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई दर्शकले एउटै पर्दामा देख्ने भएका छन् । निर्माता छविराज ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् । उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चलेको थियो । तर, अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको छ । नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा मिडियासँग कुराकानी गर्दै छवि...

असार २९ गतेबाट रिलिज हुने ‘दिलमाया २’ टिजर रिलिज

असार २९ गतेबाट रिलिज हुने ‘दिलमाया २’ टिजर रिलिज
काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘दिलमाया २’को अफिसियल टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको सिनेमाको टिजरले दर्शकको मन जित्न सक्ने देखिन्छ । राजु गिरी प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा किरण र सेन्जलका अलवा सविन बास्तोला, राजु गिरी, अस्मित...

‘छक्का पन्जा ४’का दृश्य टिकटकमा लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी

‘छक्का पन्जा ४’का दृश्य टिकटकमा लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’का क्लिप्स अनधिकृत रुपमा टिकटकमा सार्वजनिक हुन् थालेपछि डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआरले प्रहरी साइबर ब्युरोमा उजुरी दिएको छ । त्यस्ता अनधिकृत पोस्टको पहिचान खुलाइदिन र हटाइपाऊं भन्दै ओएसआरले ब्युरोमा निवेदन दिएको प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिएका छन् । हेमराज बिसी निर्देशित सिनेमाका महत्वपूर्ण दृश्यहरु टिकटकमा पोस्ट...

‘छड्के २’बाट निगमले कसरी अनमोलको करिअर नै दाउमा राखिदिए ?

‘छड्के २’बाट निगमले कसरी अनमोलको करिअर नै दाउमा राखिदिए ?
शुक्रबारबाट रिलिज भएको नेपाली फिल्म ‘छड्के २’ले बक्स अफिसमा खराब व्यापार मात्र गरेको छैन, समीक्षक र दर्शकबाट पनि निकै कमजोर समीक्षा पाएको छ । निगम श्रेष्ठको लेखन र निर्देशनमा तयार भएको यो फिल्मको शुक्रबार र शनिबार दयनीय व्यापार छ । नायक अनमोल केसीको करिअरकै सबैभन्दा कमजोर ओपनिङ गर्ने फिल्म ‘छड्के २’ बनेको छ । साथै, अनमोल केसीले अभिनय गरेका फिल्ममध्ये सबैभन्दा खराब समीक्षा पनि यसैले पाएको छ । ...

‘छक्कापञ्जा ४’ टिकटकमा लिक भएपछि ओएसआरले दियो साइबर ब्युरोमा उजुरी

‘छक्कापञ्जा ४’ टिकटकमा लिक भएपछि ओएसआरले दियो साइबर ब्युरोमा उजुरी
काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो । ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि पाइरेसी रोक्न निवेदन द...