‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं – गोविन्द सिंह भण्डारीद्वारा निर्देशित सिनेमा ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द रचना र सुशान्त गौतमको संगीत छ । सिनेमाका मुख्य कलाकारहरु अभिनेत्री शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतले प्रेम वियोगको कथा बोल्छ । गीतमा अरुणले रियालिटी शो ‘सुर सि...

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिइन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’को छायांकनमा व्यस्त भएकी छन् । रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी सुरक्षा म्यारिड लुक्समा आकर्षक देखिएकी थिइन् । उनी पोएट आइड...

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार
काठमाडौं । आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पात्र पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको पात्र लुक्स देख्न सकिन्छ । यसअघि सार्वजनिक पात्र पोस्टरमा धीरज मगरलाई पनि चित्रण गरिएको थियो । रेनशा राईको निर्देशनमा बनेको फिल्ममा जसिताको लुक्स नृत्यांगना (डान्सर)को देखिन्छ । फिल्मको जनरा नै डान्स ड्रामा भएकाले शीर्ष चरित्रलाई पनि सोहीअन...

जेठ १९ गते नीरफूल फूल्दै

जेठ १९ गते नीरफूल फूल्दै
काठमाडौं– कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्म हलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान वलले निर्देश...

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’
ओस्कार २०२३ भारतका लागि विशेष रह्यो । भारतले दुई वटा विशेष अवार्ड पाएको छ । पहिलो उपाधि ‘द एलिफेन्ट व्हिस्पर्स’ ले पायो जसले बेस्ट डकुमेन्ट्री शर्ट फिल्म क्याटगोरीमा ओस्कार अवार्ड दिइएको छ । यो चलचित्रले मानिस र हात्तीबीचको माया र स्नेहलाई देखाएको छ । फिल्मलाई कार्तिकी गोन्साल्वेसले निर्देशन गरेका हुन् भने गुनीत मोंगाले निर्माण गरेकी हुन् । यो जितपछि गुनीत मोंगाले पहिलो ट्विटमा लेखेकी छिन...

रोमान्टिक दयाहाङ र प्रकृति

रोमान्टिक दयाहाङ र प्रकृति
काठमाडौं : प्रतीक्षित फिल्म ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालको शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरे...

कमेडीको नाममा केदार र किरणको दीपा र बेनिशालाई ‘अपाच्य शब्द’

कमेडीको नाममा केदार र किरणको दीपा र बेनिशालाई ‘अपाच्य शब्द’
के कमेडी गर्ने कलाकारले जस्ता शब्द प्रयोग गरेर बोल्दा पनि हुन्छ ? कमेडीको नाममा महिलामाथि छाडा शब्द प्रयोग गर्न मिल्छ ? यदि, मिल्दैन भने सोमबार आयोजना भएको होली विशेष कार्यक्रममा हाँस्य कलाकारद्धय केदार घिमिरे र किरण केसीले आफ्ना सहकर्मी महिला कलाकारहरूसँग माफी माग्नुपर्छ कि पर्दैन ? तर, उनीहरूले अहिलेसम्म माफी माग्ने चेष्टा समेत गरेका छैनन् । ‘छक्का पन्जा ४’को प्रमोसनका लागि रेडियो अडियोले...

सेन्सर नभएपछि रणवीर र श्रद्धाको फिल्मको शो रद्द

सेन्सर नभएपछि रणवीर र श्रद्धाको फिल्मको शो रद्द
एका बिहानै बलिउड फिल्म ‘तु झुटी मे मक्कर’ हेर्न हलमा पुगेका फिल्म लेखक प्रदीप भारद्वाज निराश भएर फर्किए । हरेक फिल्म पहिलो शोमा हेर्दै आएका प्रदीप फ्रेस रिलिज बलिउड फिल्मको सेन्सर नभएकाले शो रद्द भएको जानकारी पाएपछि निराश भएर फर्किएका थिए । यस्तै, म्युजिक भिडियो निर्देशक माइकल चन्दले पनि बिहानै बीग मुभिजमा फिल्म हेर्न आएपनि सेन्सर नभएको जानकारी दिँदै फिल्म रिलिज नभएको जानकारी दिए । आज बुधबा...

चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक
काठमाडौँ। नारी दिवसको अवसर पारेर चलचित्र ‘जुलेबी’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको फर्स्ट लुकलाइ कलात्मक रुपमा बनाइएको छ। एथोलजी विधामा रहेको यस चलचित्रमा नारी पात्रको शशक्त र अब्बल अभिनय रहेको छ। चार नारी पात्रको कथा समेटिएको यस...

प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक

प्रियंका चोपडाको सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक
एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज सिटाडेलको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त सिरिजको ट्रेलरमा प्रियंका जासूसको भूमिकामा देखिएकी छन् । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उनीहरूले एजेन्टको भूमिका निभाएका छन् । १८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । विश्व फिल्ममा दोस्रो धेरै कम...