‘दर्पणछाया २’ अभिनेत्री सहारा कार्कीले असार ११ गते विवाह गर्ने

‘दर्पणछाया २’ अभिनेत्री सहारा कार्कीले असार ११ गते विवाह गर्ने
काठमाडौं । ‘दर्पणछाया २’ डेब्यु अभिनेत्री सहारा कार्की विवाह बन्धनमा बाँधिने भएकी छन् । आगामी असार ११ गते आफूले सञ्चारकर्मी फिरोज तिमिल्सिनासँग विवाह गर्न लागेको उनले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएकी छन् । केही दिनअघि फिरोजको विवाह प्रस्तावलाई कार्कीले स्वीकारेकी थिइन् । फिरोजले औंठी लगाइदिएपछि यी दुईले विवाहको खबरलाई सार्वजनिक गर्दै खुसी साटेका छन् । ‘मैले हुन्छ भनें,’ कार्की लेख्छिन्, ‘...

‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक

‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक
काठमाडौं । धीरज मगरद्वार अभिनित चलचित्र ‘ज्याकी:आई एम ट्वान्टी वान’को पोस्टर सार्वजनिक भएको छ । उक्त पोस्टरमा चलचित्रको शीर्ष भूमिकामा देखिएका धीरजलाई दोहोरो चरित्रमा प्रस्तुत गरिएको अुमान गर्न सकिन्छ । एकातिर उनी लाहुरेको पोसाकमा देखिएका छन् भने, अर्कोतिर अर्कै पोसाकमा देखिएका छन् । रेनशा राईको निर्देशनमा बनेको चलचित्रको प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबरा निर्माता हुन् । चलचित्रमा रोहित ...

`बेनिशाले दीपकलाई बोकेको फोटो सेयर गर्दै सिमोस सुनुवारले गरे ‘झ्यानाकुटी २’ आउने संकेत

`बेनिशाले दीपकलाई बोकेको फोटो सेयर गर्दै सिमोस सुनुवारले गरे ‘झ्यानाकुटी २’ आउने संकेत
काठमाडौं । फिल्म निर्देशक सिमोस सुनुवार यतिबेला टेलिभिजन रियालिटी शोहरुको निर्देशनमा व्यस्त छन् । उनी निर्देशित टीभी शो ‘हिमालय लोकस्टार’ प्रसारण भइरहेको छ भने ‘हिमालय रोडिज’ पनि आउने तयारीमा छ । यस्तोमा उनी केही फिल्म निर्देशनको पनि तयारीमा छन् । सुनुवारले निर्देशन गर्ने फिल्म ‘हात्तीछाप’ तत्काल छायांकनमा जाने तयारीमा छ । यसबाहेक उनकै निर्देशनमा भुवन केसीको फिल्म ‘पारस’ छायांकनमा जान सक्ने सम्...

सेल्फीले फर्काउला अक्षयको भाग्य ?

सेल्फीले फर्काउला अक्षयको भाग्य ?
मुम्बई । सन् २०२३ सुरु भएको दुई महिना पुग्दै छ । यो दुई महिनामा बलिउडमा विगत दुई वर्षयता नभएको सुखद परिणाम देखियो । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि यसले दुई वर्षयता नदेखिएको बक्सअफिस माहोललाई कमव्याक गराइदियो । शाहरुख पछि अक्षय कुमार नयाँ फिल्म लिएर दर्शकमाझ फर्कदैछन् । विगतभन्दा बढी मेहनत अक्षयको फिल्म ‘सेल्फी’ भोलि अर्थात फेब्रुअरी २४ बाट रिलिज हुँदैछ । पछिल्लो कैयौं हप्ता...

दीपकको ‘छक्का पञ्जा’ र अनमोल केसीको ‘छड्के’ बीच भीडन्त

दीपकको ‘छक्का पञ्जा’ र अनमोल केसीको ‘छड्के’ बीच भीडन्त
काठमाडौं । यही फागुन १९ गते प्रतीक्षित दुई चलचित्र रिलिजको तयारीमा छन् । नेपाली सिनेमा प्रदर्शनको इतिहासमै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने ‘छक्का पञ्जा’ र ‘छड्के’को नयाँ सिरिज एकै दिन रिलिज गरिँदै छ । छक्का पञ्जा ‘मास अपिलिङ’ चलचित्र हो । ‘छड्के’ युवापुस्तालाई आकर्षित गर्ने सिनेमा हो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन सक्ने यी दुवै चलचित्र एकै दिन हलमा आउँदा फाइदा कसलाई हुन्छ ? निर्द...

पलको जन्मदिनमा तनहुँ कारागार पुगिन् पूजा

पलको जन्मदिनमा तनहुँ कारागार पुगिन् पूजा
नेपाली फिल्म क्षेत्रमा राम्रै चर्चा कमाइरहेका तथा म्यूजिक भिडियोमा एक छत्र राज गरेका नायक तथा मोडल पल शाहको आज जन्मदिन हो । अरु, समयमा पलले आफ्नो जन्मदिन भव्यताका साथ मनाएका थिए । गतबर्ष पनि उनले आफ्नो जन्मदिन ‘म यस्तो गीत गाउँछु २’को टिमसँग मनाएका थिए । पलको जन्मदिनमा उनका फ्यानहरुले समेत विशेष कार्यक्रम आयोजना गर्दै आएका थिए । पलले जन्मदिनमा सामाजिक काम पनि गर्दै आएका थिए । तर, यसपटक भने पल ...

बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा

बिहे पास’ को टिजरमा दया र प्रकृतिबीच लफडा
काठमाडौं,१० फागुन । बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको ‘बिहे पास’ को टिजर बुधबार सार्वजनीक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर करिब साढे १ मिनेट लामो टिजर बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । फस्र्टलुक पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको ‘बिहे पास’ को टिजरमा दयाहाङ र प्रकृतिलाई पतिपत्नीको रुपमा देखाइएको छ । जहाँ प्रकृति सरकारी अधिकृत र दयाहाङ भने सरकारी जागिरको खोजीमा मरि...

चलचित्र ‘नांगो गाउँ’मा कार्म र साम्राज्ञी

चलचित्र ‘नांगो गाउँ’मा कार्म र साम्राज्ञी
काठमाडौँ। चलचित्र ‘नांगो गाउँ’मा अभिनेता कार्म शाक्य र अभिनेत्री साम्राज्ञी शाहलाई आवद्ध गराइएको छ। नांगो गाउँमा कार्म र साम्राज्ञीलाई भित्र्याइएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिए। हिमालशर्माको प्रस्तुती, जय श्रेष्ठको निर्माणमा बन्न लागेको नांगो गाउँमा दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहनेछ। यस चलचित्रमा यसअघि दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, रवीन्द्र झा, बुद्धि तामाङ, पुष्कर ग...

मिस्टर एन्ड मिस राजवंशी हुने

मिस्टर एन्ड मिस राजवंशी हुने
विराटनगर : राजवंशी समुदायको भाषा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले विराटनगरमा ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता हुने भएको छ। भाषा, कला तथा संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ विराट राजवंशी प्रगतिशील विकास समाजको आयोजनामा सौन्दर्य प्रतियोगिता हुन लागेको हो। आगामी चैत ३० गते ‘मिस्टर एन्ड मिस विराट राजवंशी’ प्रतियोगिता आयोजना गर्न लागिएको हो। विराट राजवंशी समुदायला...

फिल्म ‘ए साथी सुन’को शीर्ष गीत

फिल्म ‘ए साथी सुन’को शीर्ष गीत
काठमाडौं, फागुन ८ गते । वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको यो फिल्म चैत १० गतेबाट प्रदर्शन हुने तयारीमा छ । सुरज अधिकारीको सङ्गीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर छ । गीतको भिडियोमा रामजी लामिछानेले नृत्य निर्देशन गर्नुभएको हो । फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द ल...