साइकोलोजिकल थ्रिलर चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक
काठमाडौँ। आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जम्प’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट १२ सेकेन्ड लामो ट्रेलरमा चलचित्र मुख्य पात्रहरुलाई स्थान दिइएको छ। साइकोलोजिकल थ्रिलर जनरामा बनेको चलचित्रको ट्रेलर पनी सस्पेन्स नै बनेको छ। चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ।
नयाँ र जोश बोकेको टिम मिलेर निर्माण गरिएको चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा बनेको छ । राष्ट्रिय धावक...














