कमेडीको नाममा केदार र किरणको दीपा र बेनिशालाई ‘अपाच्य शब्द’
के कमेडी गर्ने कलाकारले जस्ता शब्द प्रयोग गरेर बोल्दा पनि हुन्छ ? कमेडीको नाममा महिलामाथि छाडा शब्द प्रयोग गर्न मिल्छ ?
यदि, मिल्दैन भने सोमबार आयोजना भएको होली विशेष कार्यक्रममा हाँस्य कलाकारद्धय केदार घिमिरे र किरण केसीले आफ्ना सहकर्मी महिला कलाकारहरूसँग माफी माग्नुपर्छ कि पर्दैन ? तर, उनीहरूले अहिलेसम्म माफी माग्ने चेष्टा समेत गरेका छैनन् ।
‘छक्का पन्जा ४’को प्रमोसनका लागि रेडियो अडियोले...














