पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु

पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ को छायांकन सुरु भएको छ । शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो । फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । ४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए । उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिए । विपिन कार्की, स्वस्तिमा खड्का र सौगात मल्ल लगायतको मुख्य भ...

‘परालको आगो’का निर्देशक सुब्बाको उपचारका क्रममा निधन

‘परालको आगो’का निर्देशक सुब्बाको उपचारका क्रममा निधन
काठमाडौं : नेपाली फिल्म ‘परालको आगो’ निर्देशक प्रताप सुब्बाको उपचारका क्रममा निधन भएको छ । उनको बिहीबार भारतको सिलगुडीस्थित एक अस्पतालमा ७८ वर्षको उमेरमा निधन भएको हो । भारतको पश्चिम बंगालका स्थानीय सञ्चारमाध्यमले निर्देशक सुब्बाको निधन भएको जानकारी दिएका छन्। सुब्बा पहिलो नेपालीमूलका भारतीय फिल्म निर्देशक समेत हुन् । सुब्बाले २०३५ सालमा रिलिज भएको परालको आगो निर्देशन गर्दै करिअर थालेका ...

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने

‘प्रेमा’ नेपालीसँगै तमिल, तेलुगु र हिन्दी भाषामा प्रदर्शन हुने
काठमाडौं। नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेलुगु भाषामा समेत प्रदर्शन गरिने भएको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पुर्‍याइने जानकारी दिए। “मैले तेलुगु चलचित्रमा काम गरेको छु। त्यहाँका दर्शकलाई लक्षित गर्दै स्वराङ्कन गरिएको छ। यद्यपि नेपालमा भने नेपाली भाषामा मात्र प्रदर्शन हुनेछ”...

बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह

बहिनी रोशनीसंगै हेलिकप्टर मार्फत रुकुम महोत्सवमा पुगे पल शाह
काठमाडौं – रुकुममा जारी एक महोत्सवमा आफ्नो प्रस्तुति दिन अभिनेता पल शाह हेलिकप्टर मार्फत रुकुम पुगेका छन् ।आयोजकले पलको लागि हेलिकप्टरको व्यवस्था गरेपछि उनी हेलिकप्टर मार्फत रुकुम महोत्सव पुगेका हुन् पलले महोत्सवमा आफ्नो प्रस्तुति दिने र त्यसपछि पुनः काठमाडौं फिर्ता हुने बताइएको छ। पलको साथमा बहिनी रोशनी पनि संगै गएकी छिन् । आफ्नो जीवनमा घटेको एक घटनाका कारण जेल जीवन बिताइरहेका पलले केही हप्ता ...

‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक
काठमाडौं – गोविन्द सिंह भण्डारीद्वारा निर्देशित सिनेमा ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द रचना र सुशान्त गौतमको संगीत छ । सिनेमाका मुख्य कलाकारहरु अभिनेत्री शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतले प्रेम वियोगको कथा बोल्छ । गीतमा अरुणले रियालिटी शो ‘सुर सि...

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स

विवाहपछि काममा फर्किएकी सुरक्षाले दिइन् सम्बन्धलाई बलियो बनाउने टिप्स
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त यसैसाता प्रेमी मानव सुवेदीसँग विवाह बन्धनमा बाँधिइन् । चितवनस्थित मामाघरमा विवाह गरेकी सुरक्षा विवाहपछि काममा फर्किएकी छन् । काठमाडौं फर्किएर उनी टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’को छायांकनमा व्यस्त भएकी छन् । रियालिटी शोको छायांकन सेटमा पुग्दा उनी विवाहित लुक्समा देखिइन् । सारी, पोते र सिन्दूर लगाएकी सुरक्षा म्यारिड लुक्समा आकर्षक देखिएकी थिइन् । उनी पोएट आइड...

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार

‘ज्याकी : आईएम ट्वान्टी’को नयाँ पोस्टरमा जसिताको डान्सर अवतार
काठमाडौं । आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्म ‘ज्याकी : आईएम ट्वान्टी वान’ले नयाँ पात्र पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री जसिता गुरुङको पात्र लुक्स देख्न सकिन्छ । यसअघि सार्वजनिक पात्र पोस्टरमा धीरज मगरलाई पनि चित्रण गरिएको थियो । रेनशा राईको निर्देशनमा बनेको फिल्ममा जसिताको लुक्स नृत्यांगना (डान्सर)को देखिन्छ । फिल्मको जनरा नै डान्स ड्रामा भएकाले शीर्ष चरित्रलाई पनि सोहीअन...

जेठ १९ गते नीरफूल फूल्दै

जेठ १९ गते नीरफूल फूल्दै
काठमाडौं– कोरोना महामारीको कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिन अघि मात्रै कोरोना महामारीको कारण सम्पुर्ण फिल्म हलहरु बन्द गरेपछि ‘नीरफूल’को रिलिज रोकिएको थियो । भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म फूलमान वलले निर्देश...

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’

ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’
ओस्कार २०२३ भारतका लागि विशेष रह्यो । भारतले दुई वटा विशेष अवार्ड पाएको छ । पहिलो उपाधि ‘द एलिफेन्ट व्हिस्पर्स’ ले पायो जसले बेस्ट डकुमेन्ट्री शर्ट फिल्म क्याटगोरीमा ओस्कार अवार्ड दिइएको छ । यो चलचित्रले मानिस र हात्तीबीचको माया र स्नेहलाई देखाएको छ । फिल्मलाई कार्तिकी गोन्साल्वेसले निर्देशन गरेका हुन् भने गुनीत मोंगाले निर्माण गरेकी हुन् । यो जितपछि गुनीत मोंगाले पहिलो ट्विटमा लेखेकी छिन...

रोमान्टिक दयाहाङ र प्रकृति

रोमान्टिक दयाहाङ र प्रकृति
काठमाडौं : प्रतीक्षित फिल्म ‘बिहे पास’को ‘खाली छैन मेरो मुटु’ बोलको रोमान्टिक गीत शुक्रबार सार्वजनिक गरिएको छ । दयाहाङ राई र प्रकृति श्रेष्ठ फिचर गीत बुढा सुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको हो । अस्तित्भा कर्ण र विद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालको शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता दयाहाङले अभिनेत्री प्रकृतिप्रति प्रेमभाव प्रस्तुत गरे...