‘छक्का पन्जा ४’का दृश्य टिकटकमा लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’का क्लिप्स अनधिकृत रुपमा टिकटकमा सार्वजनिक हुन् थालेपछि डिजिटल अधिकार प्राप्त कम्पनि ओएसआरले प्रहरी साइबर ब्युरोमा उजुरी दिएको छ ।
त्यस्ता अनधिकृत पोस्टको पहिचान खुलाइदिन र हटाइपाऊं भन्दै ओएसआरले ब्युरोमा निवेदन दिएको प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिएका छन् ।
हेमराज बिसी निर्देशित सिनेमाका महत्वपूर्ण दृश्यहरु टिकटकमा पोस्ट...













