नाइँ नभन्नु ल ६ का लागि अफर आएको थियो : मलिका महत
अहिले म्युजिक भिडियोमा निकै छाएकी नायिका हुन्- मलिका महत । भनिन्छ- बजारमा जो बिक्छ उही टिक्छ । नायिका महत र नायक पल शाहको जोडीले केही समय म्युजिक बजार राम्रैसँग ततायो ।
पल र मलिकाको जोडी म्युजिक भिडियोमा मात्र सीमित रहेन, उनीहरू दुवैलाई फिल्म 'पर्खी बसे' को सिक्वेलका लागि समेत अफर आयो । फिल्म 'यात्रा' बाट सिनेमा क्षेत्रको यात्रा सुरु गरेकी मलिकालाई अहिले थुप्रै अफर आइरहेका छन् । तर उनले आफूलाई ...














