टिकटक लाइभमै सुष्माको अश्लिल गाली

टिकटक लाइभमै सुष्माको अश्लिल गाली
सभ्य समाज निर्माणमा कलाकारको भूमिका महत्त्वपूर्ण हुन्छ । उनीहरुले पर्दामा वा निजी जीवनमा गर्ने हरेक खालका गतिविधि र क्रियाकलापलाई आम मानिसले पछ्याउने गर्छन् । यसैले कलाकारलाई समाजको मार्गनिर्देशक भनिन्छ । कलाकार भएपछि समाजप्रतिको जिम्मेवारी र उत्तरदायित्व भुल्नु हुँदैन । तर, अचेल कलाकारको भूमिका समाजप्रति करिब प्रायः देखिन छाडेको छ । पछिल्लो समय नयाँ पुस्ताका केही अपवाद कलाकारहरुको गतिविधिले सम...

विशाल भण्डारीको फिल्ममा आर्यन ?

विशाल भण्डारीको फिल्ममा आर्यन ?
म्यूजिक भिडियो हुँदै फिल्म ‘कोहलपुर एक्सप्रेस’बाट निर्देशनमा फड्को मारेका विशाल भण्डारी आफ्ना दुई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी क्लब’को सफलतापछि पुनः फिल्म निर्देशनमा पुनरागमन गर्दैछन् । लकडाउनमा घोषणा गरिएको फिल्म ‘कहानी तिम्रो मेरो’लाई थन्काएर विशालले ओएसआर डिजिटलसँग सहकार्य गर्दै नयाँ फिल्मको निर्देशन गर्न लागेका हुन् । आफ्नो दोस्रो फिल्मलाई बलियो बनाउन निर्देशक भण्डारी यतिबे...

फिल्ममा फर्किन वर्षाको कसरत

फिल्ममा फर्किन वर्षाको कसरत
नायिका वर्षा सिवाकोटीका लागि यो बर्ष नाटकिय नै रह्यो । उनले, यो बर्ष अचानक बिहे गर्ने निर्णय गरिन् । बैशाखको दोश्रो साता उनले बिहे गरेको खबरले उनका फ्यान र मिडियाकर्मीलाई अचम्मित बनायो । बिहेको केही महिनापछि श्रीमान्सँग रहन भन्दै अमेरिका हानिएकी वर्षा २ महिनामै नेपाल फर्किइन् । नेपाल फर्किएपछि उनले अमेरिका जाने कुरा गर्न छाडेकी छिन् । फिल्म बजारमा वर्षा र उनको श्रीमान्विच डिभोर्स हुन लागेको खबर...

‘कान्तरा’माथि गीत चाेरीकाे आराेप

‘कान्तरा’माथि गीत चाेरीकाे आराेप
मुम्बई । बलिउड निर्देशक तथा कलाकार रिसब सेठ्ठीको फिल्म ‘कान्तरा’ले रिलिजको दिनदेखि नै बक्सअफिसमा तहल्का पिटिरहेको छ । यो वर्ष रिलिज भएका कन्नड फिल्ममध्ये यो फिल्मले वर्षकै सर्वाधिक कमाउने दोस्रो फिल्मको रेकर्ड राखिसकेको छ । थिएटरको सफलतापछि यो फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भइसकेको छ । ओटिटीमा रिलिज हुनासाथ फिल्म विवादमा तानिएको छ । केरलाको सांगीतिक ब्याण्ड थाइकुडम ब्रिजले फिल्ममा प्रयोग गरिएक...

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख
मुम्बई । बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् । ‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम गरें । धेरै फिल्ममा खराब चरित्र निभाए पनि अहिलेसम्म एक्सन फिल्ममा काम गरेको...

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही

‘अन्तिम संस्कार’लाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने प्रयास रहन्छ – निर्देशक शाही
काठमाडौं । प्रदीप शाही निर्देशित चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । ‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो समयदेखि लण्डनमा बस्दै आएका शाहीले त्यहीबाट फिल्म मेकिङमा ग्राजुयट गरेका छन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका शाही यत...

‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ सारा र प्रितमराजको रोमान्स

‘गुञ्जन’ को पहिलो गीत ‘सास चल्छ’ सारा र प्रितमराजको रोमान्स
काठमाडौँ । आगामी पुस २९ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘गुञ्जन’ । प्रदर्शन मिति नजिकिदै गर्दा फिल्मको पहिलो गीत ‘सास चल्छ’ सार्वजनिक भएको छ । प्रविसा अधिकारी र आरिफ रफको स्वर रहेको गीतमा कर्णराज कार्कीले संगीत दिएका छन् । रोमान्टिक थिममा तयार गीतमा सारा सिर्पाली र प्रितमराज सेन्चुरीको रोमान्स देख्न सकिन्छ । निकै आकर्षक शैलीमा निर्माण भएको गीत दर्शकले रुचाउने अपेक्षा निर्माण युनिटको रहेको छ । अष...

सलोनको ‘मिलन’लाई दर्शक हाहाकार

सलोनको ‘मिलन’लाई दर्शक हाहाकार
लोकप्रिय अभिनेता सलोन बस्नेतले हिजो (सोमबार) विवाह गरे । एयर होस्टेस तथा मोडल करिश्मा केसीसँगको ४ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेका हुन् । एकातिर उनले घरमा दुलही भित्राउँदा अर्कोतिर उनी अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ । तर, उनको विवाहमा उपस्थित भएका जन्ती जति पनि फिल्मले हलमा दर्शक पाउन सकेको छैन । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको दिन ...

आगामी सोमबार लगनगाँठो कस्दै सलोन र करिश्मा

आगामी सोमबार लगनगाँठो कस्दै सलोन र करिश्मा
अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् । सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ । सलोनको विवाह समारोह भोलि शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् । करिश्मा नेपाल एयरलायन्सकी एय...

ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट

ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट
काठमाडौं, ७ मंसिर फिल्म ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ । ओएसआर डिजिटल र फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरिबीच कागजी सम्झौता भएको छ ।  ओएसआरका सन्चालक ओमप्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा हेमराज बिसीको निर्देशन छ । आगामी फागुन १९ गतेबाट ...