निर्माताको पहिलो नजरमा पर्न सफल नायिका स्वस्तिमा खड्का
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा निर्माताको पहिलो नजरमा पर्न सफल नायिका हुन् स्वस्तिमा खड्का। थोरै तर राम्रा चलचित्रमा मात्र काम गर्न रुचाउने स्वस्तिमाले दक्षिण भारतीय चलचित्रमा समेत काम गरिसकेकी छिन् ।
जुन दक्षिण भारतीय चलचित्र रिलिज हुन बाँकी नै छ। यस् वर्ष मात्रै स्वस्तिमा अभिनित चलचित्र ‘चिसो मान्छे’ रिलिजमा आइसकेको छ।
स्वस्तिमा पछिल्लो समय विभिन्न ब्रान्डका विज्ञापनमा काम गर्न व्यस...














