‘अन्तिम संस्कार’को चालिस प्रतिशत छायांकन पुरा
काठमाडौँ। प्रदिप शाहीको निर्देशनमा बनि रहेको चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङमा चालिस प्रतिशत छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’को केहि दिन अघि मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो ।
सांस्कृतिक तथा सामाजिक कथाबस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित...














