स्व. जयनन्द लामाको अन्तिम फिल्म भनिएको ‘अभियान’को प्रिमियर शो हाउसफुल
--------------------------------
इटहरी/ फिल्म अभियानको पहिलो पटक प्रिमियर शो गरिएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म 'अभियान' को भदौको १८ गते अर्थात आज शनिबार इटहरीमा अवस्थित इलाइट सिनेमा हलमा प्रिमियर शो गरिएको हो । फिल्मको प्रिमियर शो अघि औपचारिक कार्यक्रम पनि गरिएको थियो । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राइको प्रमुख आतिथ्यता ...














