हल खुलेपछि चलचित्रकर्मीको एउटै स्वर, ‘सरकारलाई चुनौती दिएका होइनौं, हाम्रो बाध्यता हो’

हल खुलेपछि चलचित्रकर्मीको एउटै स्वर, ‘सरकारलाई चुनौती दिएका होइनौं, हाम्रो बाध्यता हो’
काठमाडौं। गत चैतदेखि बन्द रहेका सिनेमा हल आजदेखि खुलेका छन्। नेपाल चलचित्र संघले स्वघोषणा गर्दै आजदेखि हल खोलेका हुन्। हल खुलेसँगै चलचित्रकर्मी उत्साहित देखिएका छन्। तर, सरकारले भने अहिलेसम्म हल सञ्चानलको अनुमति दिएको छैन। आजबाट दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ पुनः प्रदर्शनमा आएका छन्। चलचित्र संघले गरेको निर्णयमा केही चलचित्रकर्मीले ऐक्यबद्धता जनाएका छन्। काठमाडौंको सिभिल मलस्थित...

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर

गीत गाएर विश्व रेकर्ड कायम गर्ने प्रयासमा राज्यमन्त्री मानन्धर
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विश्व रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउन आयोजित कार्यक्रमको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज शुभारम्भ गर्नुभयो । काठमाडौँको बालाजुस्थित अष्ठनारायण हलमा भएको सो कार्यक्रममा राज्यमन्त्री मानन्धरले ६२ गीत लगातार गाएर वल्र्ड बुकमा रेकर्ड राख्न लाग्नुभएको हो । मन्त्री गुरुङले नेपालका एक राज्यमन्त्रीले लगातार चार घण्टा गीत गाउन साहस गर...

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन

उकालो लाग्दै शास्त्रीय संगीत सम्मेलन
नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले संगीत प्रवीण नरराज ढकालको शतवार्षिकीका सन्दर्भमा उहाँप्रति समर्पित गरेर बिहीबारदेखि शुरू गरेको साताव्यापी शास्त्रीय संगीत सम्मेलनको दोस्रो दिन शुक्रबार प्रसिद्ध युवा खयाल गायक मनमोहन थपलिया र चर्चित युवा बाँसुरीवादक नगेन्द्रविक्रम राईले आ-आफ्ना विशिष्ट गायन तथा वादनबाट दर्शक/स्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको आरम्भमा प्रसिद्ध संगीत गुरु तथा नेपा...

१० दिनमै सकियो कार्तिकको ‘धमाका’को सुटिङ

१० दिनमै सकियो कार्तिकको ‘धमाका’को सुटिङ
नायक कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘धमाका’को छायांकन १० दिनमा सकिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । केही दिन अगाडि मात्र कार्तिकले चलचित्रको फस्टलुक सार्वजनिक गरेका थिए । यो चलचित्रको छायांकनका लागि ३ सय जनाको यूनिटलाई एउटा होटलमा राखिएको थियो । होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण पनि गरिएको थियो । होटलबाट बाहिर जाने र बाहिरबाट होटलमा प्रवेश गर्ने अनुमती कसैलाई पनि दिइए...

‘संसद विघटन हुनु प्रतिपक्ष कमजोर भएर हो’– प्रमोद खरेल

‘संसद विघटन हुनु प्रतिपक्ष कमजोर भएर हो’– प्रमोद खरेल
संसद विघटनको बारेमा चर्को स्वर सामाजिक सञ्जालमा सुनिएका छन्। देशमा स्थायि सरकार होस् भन्ने चाहाना आएका कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आ– आफ्नै तर्क गरेका छन्। गायक प्रमोद खरेलले पनि सामाजिक सञ्जालमार्फत जनतालाई नेताहरुले दुख दिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ३६ लाख ६३ बनाउन खोजेर कहाँ हुन्छ त भन्दै प्रश्न गरेका छन् । उनले गणतन्त्रमा पनि जनता दास भैराख्ने र आफ्नाले जे गरेपनि जय ज...

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक

‘के माया लाग्छ र’ चलचित्रको पहिलो गीत सार्वजनिक
काठमाडौं– चलचित्र ‘के माया लाग्छ र’ को पहिलो गीत सार्वजनिक भएको छ । उक्त चलचित्रको ‘मेरो जीवनको बाटोमा’ शीर्षकको गीत सार्वजनिक भएको हो । उक्त गीतमा गायिका नित्या शिवाको स्वर सुन्न सकिन्छ । शंकर अधिकारी घायलका शब्दहरुको उक्त गीतलाई बिनोद गुरुङले संगीतबद्ध गरेका छन् । गीतमा रोशिका राया, राजु पौड्याल तथा रवि खड्काले अभिनय गरेका छन् । कृष्ण पाण्डेले उक्त गीत छायांकन गरेका हुन् भने डिके हमालले गीतमा...

सुमि मोक्तान र भिजु पार्कीको जोडी बन्यो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता

सुमि मोक्तान र भिजु पार्कीको जोडी बन्यो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता
काठमाडौं : नेपालमा पहिलोपटक भएको इन्टरनेशनल डान्सिङ फ्रेन्चाइज शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को विजेता सुमि मोक्तान र भिजु पार्कीको टिम सुभिजु बनेको छ। गत असोज २ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारित उक्त शोको ग्रान्ड फिनालेमा पुगेका टप ३ जोडि मध्ये जोडी अन्य २ जोडिलाई दर्शकको भोटले उछिन्दै विजेता बनेको हो। त्यस्तै, फर्स्ट रनरअप जोडी बनेको छ।भने सेकेन्ड रनरअप पिर्याना आचार्य र शुभम बुझेलको जोडी...

आयुष्मानको जन्मदिनमा प्रियंकाको मन छुने सन्देश

आयुष्मानको जन्मदिनमा प्रियंकाको मन छुने सन्देश
चलचित्र ‘चपली हाइट २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशीले बिहिबार आफ्नो जन्मदिन मनाए । वि.सं २०४९ साल पौष २ गते जन्मिएका आयुष्मान देशराज जोशीलाई नायिका प्रियंका कार्कीले दिएको शुभकामना भने विशेष रह्यो । गतबर्ष आयुष्मानसँग बिहे गरेकी प्रियंकाले शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको मेरो परिवर्तन जिन्दगीको सबैभन्दा सुन्दर यात्रा हो ।...

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक

गायक बावुल गिरीको ”चाकन चुकुन” भिडियो सार्वजनिक
काठमाण्डौं । नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवाको अभिनयमा रहेको ”चाकन चुकुन” गीतको भिडियो सार्वजनिक भएको छ । गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाज गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ । सरोज भुर्जेलको छायाँकन , सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ । ”चाकन चुकन” ग...

दाल भात तरकारी : दर्शक प्रतिक्रियासँग डराएको हो मह जोडी ?

दाल भात तरकारी : दर्शक प्रतिक्रियासँग डराएको हो मह जोडी ?
प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तीन दशकभन्दा लामो समयदेखि अभिनयमा सक्रिय छन् । दर्जनौं हाँस्य शृंखलासँगै उनीहरुले नेपाली फिल्ममा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन् । फिल्म ‘बलिदान’ मा उनीहरुले गरेको अभिनयको आज पनि चर्चा हुने गरेको छ । मह जोडीले फिल्म निर्माणलाई पनि निरन्तरता दिँदै आएका छन् । ‘शत्रु गते’ बाट लामो समयपछि फिल्म निर्माणमा फर्किएको य...