छाउपडी प्रथा मा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङ्ग

छाउपडी प्रथा मा आधारीत फिल्म दुई दिन मै ट्रेन्डिङ्ग
नेपाल को मध्ये तथा सुदुर पश्चिम को गाउँ तथा पहाडी भेग मा प्रचलित कुप्रथा मा आधारित नेपाली कथानक चलचित्र #टालो अहिले चलचित्र बजार मा चर्चा को बिषय बनेको छ ! रिम विश्वकर्मा को कथा अनि दीपक श्रेष्ठ को पटकथा, निर्देशन र सम्पादन मा निहारिका फिल्मस प्रा लि को ब्यानर मा निर्माण भएको उक्त चलचित्र युट्युब च्यानल ओ एस आर बाट रिलिज भएको हो ! जसमा रिम विश्वकर्मा ,अन्जली खड्का , प्रेम देव गिरि , सुशिला सिंजापत...

खेल्लान त बलिउड अभिनेता सुनिल सेट्टी अनमोलसँग

खेल्लान त बलिउड अभिनेता सुनिल सेट्टी अनमोलसँग
कोरोनाका कारण फिल्मी क्षेत्र ठप्प रहेका बेला फिल्म ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले नयाँ फिल्मका लागि बलिउड अभिनेता सुनिल सेट्टीलाई अफर गरिएको बताएका छन् । उनका अनुसार निर्देशन गर्न लागेको तेश्रो फिल्म ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको हो । सुनिलसँग निर्देशक भट्टले फिल्मका बारेमा कुराकानी भएको जानकारी समेत दिइसकेका छन् । निर्देशक भट्टले सुनिलसँग एक सात...

कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार

कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार
कलाकार तथा मोडल निशा घिमिरेको स्वास्थ्यमा केही सुधार आएको नर्भिक अस्पतालका चिकित्सकले बताएका छन् । उनको निशाले केही काम गर्न थालेको चिकित्सकको कथन छ । लामो समयदेखि शारीरिक हलचल नभएका कारण उनको नशामा समस्या देखिएको थियो । यता निशालाई आर्थिक सहयोग जुट्ने क्रममा जारी छ । यसै क्रममा अभिनेत्री आँचल शर्माले निशालाई १ लाख सहयोग गर्ने भएकी छन् । उनी आइतबार निशालाई भेट्न अस्पताल पुगेकी थिइन् । आँचल...

स्टाइल उपासनाको

स्टाइल उपासनाको
निषेधाज्ञाका कारण चलचित्रमा काम गरिरहेका कलाकारहरु घरमै छन् । कोही यो समयमा सामाजिक कार्यमा पनि सक्रिय रुपमा लागेका छन् भने कोही सामान्य तरिकाले दैनिकी विताइरहेका छन् । यदि, यो समयमा निषेधाज्ञा नभएर अवस्था सामान्य नै हुन्थ्यो भने नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘मिरर’को छायांकन सुरु गरिसकेकी हुन्थिन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग काम गर्ने तयारी गरेकी छिन् । जसमा कविराज गहतराजको ...

रहेनन् नेपाली फिल्मका छायांकार प्रधान

रहेनन् नेपाली फिल्मका छायांकार प्रधान
चलचित्र छायांकार राम शंकर प्रधानको निधन भएको छ । लामो समयदेखि डायलासिस गराउँदै आएका ७२ वर्षिय प्रधानको आईतबार राती वीर अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए । प्रधानले ‘चलचित्र’, ‘फेररि तिम्रो याद आयो’, ‘त्रिनेत्र’ ‘अजम्बरी नाता’ लगायत दर्जनौं नेपाली चलचित्र खिचेका छन् । प्रधानको निधनले प्राविधिकमा मात्र नभई समग्र चलचित्र क्षेत्रमा क्षती पुगेको प्राविधिक ...

जन्मदिनमा नम्रताः अभिनय र प्रेम सम्बन्धले सधै चर्चामा

जन्मदिनमा नम्रताः अभिनय र प्रेम सम्बन्धले सधै चर्चामा
सन् १९८५ जुन १४ तारिखमा धरानमा जन्मिएकी हुन् नायिका नम्रता श्रेष्ठ । उनै, नम्रता आज आफ्नो जन्मदिन मनाउँदैछिन् । नम्रतालाई जन्मदिनको अवसरमा उनका आफन्त, परिवार, चलचित्रकर्मी र फ्यानले शुभकामना दिइरहेका छन् । नायिका नम्रता श्रेष्ठले चलचित्र ‘सानो संसार’बाट आफ्नो करिअर सुरु गरेकी हुन् । यो चलचित्रमा अभिनय गरेपछि नै दर्शकको मनमा बसेकी नम्रताले यसपछि चलचित्र ‘मेरो एउटा साथी छ’मा अभिनय गरेकी गरिन् । य...

एउटै फिल्ममा काम गर्दै शाहरुख आलिया !

एउटै फिल्ममा काम गर्दै शाहरुख आलिया !
गौरी शिंदेको आगामी फिल्ममा आलिया भट्ट र शाहरुख खानले पुनः सँगै काम गर्ने भएका छन् । यस अगाडि आलिया र शाहरुखले ‘डियर जिन्दगी’ फिल्ममा सँगै काम गरिसकेका छन् । गौरी शिंदेको आफ्नै निर्देशनमा बन्न लागेको यो दोस्रो फिल्म हो । यस अगाडि उनको निर्देशनमा बनेको फिल्म ‘इंग्लिस विंग्लिश’ले राम्रो प्रतिक्रिया पाएको थियो । गौरी शिंदेको यस फिल्मलाई करण जोहरले निर्माण गर्न लागेका हुन् । हालसम्म यस फिल्मको कहानी...

हङकङको चलचित्रमा नेपाली युवा

हङकङको चलचित्रमा नेपाली युवा
हङकङ : हङकङको मूलधारको चलचित्र ‘ह्यान्ड रोल्ड सिगरेट’ मा नेपाली युवाले मुख्य भूमिका निर्वाह गरेका छन् । पोखराका विपिन कर्माले सो चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका हुन् । हङकङको मूलधारको चलचित्रमा अभिनय गरेपछि कर्माको चर्चा पनि चुलिएको छ । सधैं चिनियाँ भाषाका फिल्महरू सञ्चालन हुने सिनेमा घरहरूमा जुन १७ बाट कर्मा अभिनीत फिल्म ‘ह्यान्ड रोल्ड सिगरेट’ चल्नेछ । यससँगै हङकङको चलचित्र उद्योगमा ...

मोडल निशालाई आर्थिक सहयोग

मोडल निशालाई आर्थिक सहयोग
काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेलाई चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषले आर्थिक सहयोग गर्ने भएको छ । कोषले घिमिरेलाई ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकम निशाका बुबालाई हस्तान्तरण गरिने कोषले जनाएको छ । यस्तै म्युजिक भिडियो कलाकार संघले निशालाई २० हजार रुपैयाँ सहयोग गरेको छ । संघका अध्यक्ष शंकर बिसीसहितको टिम नर्भिक अस्पताल पुगेर उक...

यामी गौतमको ‘ओ माई गड–२’मा इन्ट्री

यामी गौतमको ‘ओ माई गड–२’मा इन्ट्री
बलिउडका एक्शन अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘ओ माई गड–२’मा अभिनेत्री यामी गौतमले काम गर्ने भएकी छन् । यो फिल्ममा अभिनेत्री यामी गौतमले इन्ट्री गरेसँगै टिमअप पूरा भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । अब यो फिल्ममा अक्षय कुमार, यामी गौतम र पंकज त्रिपाठीको मुख्य भूमिका रहनेछ । अभिनेत्री यामी गौतम र अक्षय कुमार पहिलो पटक स्क्रिनमा सँगै देखिदैछन् । फिल्म ‘ओ माई गड’मा परेश रावलको ...