२२ वटा हल बन्द भैसके, ३०–४० वटा हल बन्द हुने अवस्थामा छन्ः अशोक शर्मा
चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्माले कोभिडका कारण लकडाउन र निषेधाज्ञा हुँदा २२ वटा चलचित्रहरु बन्द भएको उल्लेख गरेका छन् । उनले, अझै ३० देखि ४० वटा हलहरु बन्द हुने अवस्थामा रहेको जनाउँदै खर्बौ रकम जोखिममा रहेको बताएका छन् ।
सरकारले सार्वजनिक गरेको बजेटमा असन्तुष्टी जनाउँदै बुँदागत रुपमा टिप्पणी गरेका अशोकले सामाजिक संजालमा स्टाटस लेख्दै चलचित्र क्षेत्रको अवस्था सरकारले ध्यान नदिने ...














