नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ

नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ
सेलिब्रिटी भैसकेपछि सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आउँछ । यसैले, कलाकारले सधै तारिफ र सधै गालीको मात्र अपेक्षा पनि गर्दैनन् । तर, पछिल्लो समय सामाजिक संजालमा कलाकारमाथि भद्दा टिप्पणी निकै बढेको छ । अझ, कलाकारको परिवारलाई समेत हानी पुग्ने खालका प्रतिक्रिया आउने गर्छन् । यसले, कलाकारको परिवारलाई समेत असर पुग्ने गरेको छ । कलाकारले त जसोतसो यस्ता प्रतिक्रियालाई विर्सन सक्लान् तर उनीहरुको पर...

चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन

चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन
चलचित्र ड्रिम्सबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी साहको आज जन्मदिन हो । आजबाट उनी २५ औ वर्षमा लागेकी छिन् । २५ औँ जन्मदिन मनाइरहेकी साम्राज्ञीलाई बिहानैदेखि उनका शुभचिन्तक र आफन्तले शुभकामना र शुभेच्छा प्रकट गरिरहेका छन् । मोडल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौंमा जन्मिएकी साम्राज्ञीले ड्रिम्सपछि ए...

जन्मदिनमा साम्राज्ञीः उतारचढावका विच अगाडि बढेको करिअर

जन्मदिनमा साम्राज्ञीः उतारचढावका विच अगाडि बढेको करिअर
वि.सं २०५२ साल मंसिर २ गते नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनै, साम्राज्ञीले आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । आमा नेहा राज्यलक्ष्मी शाह र पिता महेश विक्रम शाहको कोखबाट जन्मिएकी साम्राज्ञीले चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी हुन् । पहिलो चलचित्रबाट नै सफलता हात पारेकी यी सुन्दरीले दोश्रो चलचित्र ‘ए मेरो हजुर २’ हिट भएपछि आफूलाई यो क्षेत्रमा बलि...

तयारी नै नगरी फिल्मको घोषणा गर्छन् फिल्मीकर्मी

तयारी नै नगरी फिल्मको घोषणा गर्छन् फिल्मीकर्मी
नेपाली चलचित्रको काम भनेको समयमा कहिल्यै हुँदैन । तर, चलचित्रकर्मी भने तयारीविना नै चलचित्रको घोषणा गरिदिन्छन् । चलचित्र ‘हिड्दा हिड्दै’को घोषणा हुँदा असोजको १५ गतेबाट छायांकन सुरु गर्ने भनियो । तामझामका साथ घोषणा भएको यो चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । केही चलचित्रका निर्माताले घोषणा नगरी चलचित्रको छायांकन सुरु गर्दा पनि यो फ्रेस चलचित्रको काम सुरु हुन सकेन । चलचित्रको मुहुर्तमै यसको ...

‘प्रकाश’का लागि जुम्ला पुगे प्रदिप

‘प्रकाश’का लागि जुम्ला पुगे प्रदिप
नायक प्रदिप खड्का चलचित्र ‘प्रकाश’मा काम गर्ने तयारीमा छन् । यो चलचित्रले एक गाउँको एक यूवाको कथा भन्छ । यूवाको जीवन यात्रालाई कथामा ढाल्ने काम विकास सुवेदीले गरेका हुन् । यो चलचित्रले नायक प्रदिप खड्काको चकलेटी शैलीलाई विर्साउने विश्वास यसको टिमको छ । यसैले, चलचित्रका लागि नायक प्रदिप खड्का पनि मिहिनेत गरिरहेका छन् । प्रदिपले यही चलचित्रका लागि कलाकार तथा निर्देशक अनुप बरालसँग ३ महिनाको अभिनय ...

कलाकारहरुको भाइटिका २०७७ सालको यस्तो रह्यो

कलाकारहरुको भाइटिका २०७७ सालको यस्तो रह्यो
आज तिहारको अन्तिम दिन भाइटिकामा कलाकारहरुले दाजुभाई दिदीबहिनीबीच टीका ग्रहण गरेर खुसी साटासाट गरिरहेका छन् । नेपाली फिल्मका चर्चित कलाकारहरुले आफ्ना दाजुभाई तथा दिदीबहिनीसँग टिका लगाएर खुशी साटेको तस्विर सामाजिक सञ्जालमार्फत राखेका छन् । अभिनेता भुवन केसीले दिदी बैनीसँग भाइटिका लगाएको तस्विर सामाजिक सञ्जालमा राखेका छन् । त्यस्तै अनमोल केसी पनि दिदीबैनीसँग टीका लगाएपछि निकै खुसी मुन्द्रामा तस...

पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )

पुजा र आकाश को बिवाह बारे आयो यस्तो कुर,मुख खोले दुबै जनाले (भिडियो हेर्नुहोस )
नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन् । संचारकर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागी आफूहरु एकसाथ रहेको बताएका छन् । दर्शकले त तपाइहरुको जोडीलाई धेरै मन पराए अनि वास्तविक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारकर्मीको प्रश्नमा पूजाले भनिन्–"यो दर्शकको चाहना हो । यसलाई हामीले आत्मसात गरेका छौ । हामी, दर्शकको मायाकै कारण एकसाथ काम गरिरहेका छौ ।...

कोरोनामय तिहारमा सेलिब्रेटिले यसरी गरे लक्ष्मी पुजा

कोरोनामय तिहारमा सेलिब्रेटिले यसरी गरे लक्ष्मी पुजा
नेपालिहरुको दोश्रो ठूलो चाडको रुपमा रहेको तिहारको आज अर्थात सनिवार तेस्रो दिन । हिन्दु नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन् । यस्तैमा नेपाली कलाकारहरुको लक्ष्मी पुजाको रौनक पनि राम्रै देखिएको छ । पुजा शर्मा, करिष्मा मानन्धर, केकि अधिकारी, तेरिया मगर, बिपना थापा, दुर्गेश थापा, प्रकृति श्रेष्ठ, प्रमोद खरेल, श्वेता खड्का, सुनिल थापा, सुहाना थापा लगायतले लक्ष्मी पुजा पश्चात् तस्व...

वर्षाको सुन्दरता

वर्षाको सुन्दरता
नायिका वर्षा राउतले हालै मात्र आफ्ना केही फ्यानहरुसँग भेटघाट गरिन् । अल्फोटले आयोजना गरेको कार्यक्रममा उनी केही फ्यानसँग डेट जानुपर्ने कार्यक्रम थियो । वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् । सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् । दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् । वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस...

निश्चलको निर्देशन, वुद्दिसागरको कथा

निश्चलको निर्देशन, वुद्दिसागरको कथा
बुद्दिसागरले लेखेका पुस्तकहरु पाठकमाझ लोकप्रिय छन् । उनले लेखेको कर्णाली ब्लूज र फिरफिरे पठ्ने पाठक उनको लेखाइमा भिज्छन् । उनै वुद्दि अब सिनेमाको लेखनमा पनि अगाडि आएका छन् । बुद्दिसागरको लेखनमा तयार भएको सिनेमालाई निर्देशक निश्चल बस्नेतले निर्देशन गर्ने भएका छन् । सिनेमाको नाम जुराइएको छ, जिन्दावाद । सिनेमाका लागि कलाकार फाइनल भएका छैनन् । अभिनेत्री स्वस्तिमा खड्काले सिनेमामा काम गर्ने चर्चा ...