पटक पटक रुवायो यस भिडियोले किन यति धेरै मार्मिक बनेको होला ? (भिडियो सहित)

पटक पटक रुवायो यस भिडियोले किन यति धेरै मार्मिक बनेको होला ? (भिडियो सहित)
अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ भने भिडियोमा पुष्पको काम तारिफयोग्य देखिन्छ । निकै मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारले स्वर दिएका छन् । प्रभा बर्तौलालले लेखेको यस गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतको भिडियो पनि निकै मार्मिक बनाइएको छ । एक...

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन अनुबन्धित

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन अनुबन्धित
नेपाली फिल्म क्षेत्रको एक समय नम्बर वान अभिनेताको पहिचान बनाएका नायक आर्यन सिग्देल लभस्टोरी फिल्ममा निर्देशकको पहिलो रोजाईमा पर्थे । उनले फिल्म ‘किस्मत’बाट फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । आर्यनको पहिलो फिल्म नै सफल भएपछि उनले पछि फर्केर हेर्नु परेन् । शनिवार राजधानीको एक कार्यक्रमकोबीचमा घोषणा गरिएको फिल्म ‘डिसेम्बर फल्स’ मा आर्यनले लामो समयपछि अभिनय गर्ने भएका छन् । लभस्टोरी थ्रिलर फिल्म...

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त

समिक्षक गौतमको निधनमा चलचित्र पत्रकार संघद्धारा शोक व्यक्त
कान्तिपुर दैनिकमा कार्यरत चलचित्र पत्रकार तथा समिक्षक गोकर्ण गौतमको निधनमा चलचित्र पत्रकार संघ नेपालले शोक व्यक्त गरेको छ । संघले जारी गरेको विज्ञप्तीमा चलचित्र क्षेत्रमा लामो समयदेखि निडर भएर गौतमले कलम चलाएको उल्लेख छ । सोमबार मस्तिष्कको नशामा समस्या देखिएपछि उनको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलाइड साइसेन्समा उपचार भैरहेको थियो । शल्यक्रियापछ...

‘प्रसाद’लाई दर्शकको ताली पर्रर

‘प्रसाद’लाई दर्शकको ताली पर्रर
काठमाडौं । फिल्म ‘प्रसाद’ पनि यूट्युबमा सार्वजनिक भएको छ । यो फिल्मका निर्देशक दिनेश राउत हुन् । जातीय छुवाछूत र निःसन्तान दाम्पतीको कथा समेटिएको फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको प्रमुख भूमिका छ । विपिन र नम्रता श्रीमान/श्रीमतीको भूमिकामा रहेको फिल्ममा निश्चल नेगेटिभ रोलमा छन् । व्यापारिक र समीक्षात्मक रुपमा सफल ठहरिएको फिल्मलाई यूट्युबमा पनि दर्शकले प्रशंसा गरेका छन् । प्राय...

‘अनुराग’पछि खुलेको एलिजाको आँखा !

‘अनुराग’पछि खुलेको एलिजाको आँखा !
काठमाडौं । एलिजा गौतमले बाल्यकालदेखिको अभिनेत्री बन्ने सपना फिल्म ‘अनुराग’ बाट पूरा गरिन् । गएको चार महिनाको अवधिमा उनले एक दर्जन म्यूजिक भिडियोमा ठुम्का लगाइसकेकी छन् । उनी भन्छिन्, ‘लकडाउनमा प्रायः सबै कलाकार फुर्सदिला थियौं । त्यही बेला मलाई म्यूजिक भिडियोबाट अफर आयो । पहिलो गीत हिट भएपछि म्यूजिक भिडियोलाई निरन्तरता दिएको छु । ऋषिजीलाई कोरोना भएपछि ६ र ७ वटा भिडियो छाडेँ । अब गीत छनोटमा गम्भीर ...

श्रीमान् श्रीमती बीचको नोकझोकले टिकटकमा भाइरल बनेका मनोज आरुशीको जोडी (भिडियो)

श्रीमान् श्रीमती बीचको नोकझोकले टिकटकमा भाइरल बनेका मनोज आरुशीको जोडी (भिडियो)
काठमाडौ । टिकटकमा भिडियो बनाएर अहिले धेरै युवापुस्ताहरु सामाजिक संजालमा चर्चा बटुलिरहेका छन् । टिकटकमा बढ्दो क्रेजले गर्दा टिकटकका कयौं प्रतिभाहरु अहिले भिडियोदेखि सिरियलसम्म पुगेका छन् । टिकटकमा अहिले एउटा जोडी भाइरल छन् । मनोज केसी र आरुशी भण्डारी केसीको जोडीले बनाएका भिडियोहरुले सामाजिक संजालमा राम्रो चर्चा बटुलेको छ । मनोज र आरुशी श्रीमान् श्रीमती हुन् र यो जोडीले आफ्नो भिडियोमा समेत श्रीम...

‘मालिङ्गो’ मा राजेश हमालको जोडी बनिन् प्रचण्डकी नातिनी

‘मालिङ्गो’ मा राजेश हमालको जोडी बनिन् प्रचण्डकी नातिनी
काठमाडौं । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ । भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएका छन् । ...

फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?

फेरि कहिले राजेश र करिश्माको जोडी फिल्ममा ?
अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर नेपाली फिल्मका सर्वाधिक रुचाइएका जोडी हुन् । एक समय यी दुईलाई लिएपछि फिल्म हिट हुन्छ भन्ने विश्वास निर्मातामा थियो । उनीहरु अभिनीत फिल्म प्रायः सफल पनि छन् । करिअरको उत्कर्षमा रहँदा तीन दर्जनभन्दा बढी फिल्ममा एकसाथ काम गरेका उनीहरु पछिल्लो पटक फिल्म ‘किन किन’ मा देखिएका थिए । करीब एक दशकयता भने राजेश हमाल र करिश्मा मानन्धरको फिल्ममा सहकार्य ...

अजय र अमिताभसँग काम गर्दै राकुल

अजय र अमिताभसँग काम गर्दै राकुल
केही समय अगाडि बलिउड नायिका राकुल प्रित सिंह ड्रग्सको मुद्दामा एनसीबीको घेरामा परिन् । उनलाई एनसीबीले सोधपुछ पनि गरेको थियो । तर, यसपछि भने यो मुद्दा सेलाएको छ । राकुल आफ्नो काममा फर्किएकी छिन् । साउथ चलचित्रकी यी सुन्दरी बलिउडमा पनि स्थापित हुने दौडमा छिन् । उनै, राकुलले अब नायक अमिताभ बच्चन र अजय देवगणसँग काम गर्ने पक्का भएको छ । अजय देवगणको निर्देशनमा चलचित्र ‘मइड’ बन्दैछ । यो चलचित...

नम्रताको सुन्दरता

नम्रताको सुन्दरता
नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि निकै चर्चा हुन्छ । आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् । चलचित्र ‘जाइरा’मा अभिनय गरेपछि नयाँ चलचित्र साइन नगरेकी नम्रता लकडाउनको समयमा पुस्तक पढ्न, संगीत सिक्न व्यस्त देखिइन् । नम्रता प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् । यसैले त उनी केही समय अगाडि लुक्ला पुगिन् र प्रकृतीको सुन्दरतामा हराइन् । चलचित्र क्षेत्र...