‘ए मेरो हजुर ३’ : हल र यूट्युब दुवैमा हिट
सिनेमा हलबाट भित्तामा टाँस्न बनाइएको पोस्टरको पैसा समेत उठाउन नसकेका फिल्म जब निःशुल्क प्लेटफर्म यूट्युबमा रिलिज हुन्छन्, तब दर्शकको उल्लेख्य साथ मिल्छ । हलमा भने पैसा तिरेर फिल्म हेर्न तिनै दर्शक नाक खुम्च्याउँछन् । बक्सअफिसमा टाँट पल्टिएका फिल्मले यूट्युबमा लाखौं भ्यूज पाएका धेरै उदाहरण छन् । केही फिल्म भने हल र यूट्युब दुवैमा हिट छन् ।
डेढ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता अनमोल केसी र अभ...














