काठमाडौँ- नेपाल प्रहरीका विभिन्न पदमा भर्ना खुलेको छ।

योग्यता पुगेका नेपाली नागरिकबाट प्रहरीका भान्छे, हजाम, सिलाइ/बुनाइ र कुचिकार पदमा भर्ना खुलेको मानवस्रोत विकास विभागले जनाएको छ।

भर्नाका लागि फागुन १ देखि ३० गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

तपाईको प्रतिक्रिया