बसन्ती लामाको शब्द संगीतमा ‘सुटुक्क यो मन चोर्नेलाई’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । बिगत निकै लामो समयदेखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल गायिका बसन्ती लामाको स्वरमा भर्खरै मात्र एक निकै कर्णप्रिय गीत सार्वजनिक भएको छ । बसन्ती लामा अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीत सेलो स्वादमा 'सुटुक्क यो मन चोर्नेलाई' बोलको रहेको छ ।
गायिका लामाले आफु यस क्षेत्रमा क्रियासिल रहँदा "तराना कला केन्द्र समेत संचालन गर्दै आईरहेकी छिन् । उनले आफ्नो कलाकेन्द्रद...














