गीत सार्वजनिक नहुँदै चर्चामा लोक दोहोरी गीत अभागी सभागी’
काठमाण्डौ । स्थायी घर नुवाकोट भएर हाल काठमाण्डौ बसोबास गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कलम चलाईरहेका लोकप्रिय सर्जक शम्भु नेपालले आफ्नो पछिल्लो सिर्जना “अभागी सभागी“ बजारमा ल्याउने तयारी गरिरहेका छन् । उक्त गीत सार्वजनिक नहुँदै चौतर्फी चर्चा भैरहेको छ ।
गीतको कभरलाई धेरैले आफ्नो फेसबुकमा राखेर सजाईरहेका छन् भने टिकटकमा समेत उक्त गीतको कभर राखेर बिभिन्न मनोरन्जनात्मक सामाग्री ब...














