“मेरो जस्तो रगत छैन र ?” मा राजन भुजेल र रन्जिता बि.क को स्वर (भिडियो सहित)
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक भएको छ ।
यस गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर ज्यान गुमाउन परेको कुरालाई समेटिएको छ । साथै नवराज बिक लगायत दलित समुदायका प्रेमीहरुले यातना भोग्नु परेको कुरा र मानि...














