एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक

एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा ग...

विष्णु डुम्रेको नयाँ गीत हरियो डलर सार्वजनिक

विष्णु डुम्रेको नयाँ गीत हरियो डलर सार्वजनिक
काठमाण्डौं नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय रहेका विष्णु डुम्रेको नयाँ गीत हरियो डलर सार्वजनिक भएको छ । गीतमा लामो समय देखी रमाउँदै आउनु भएका लोक गायक बिष्णु ले हरियो डलर ( २ लिएर आउनु भएको छ सो गीतमा रचना रिमाल र बिष्णु डुम्रे को स्वर रहेको छ । गीतमा मौलिक ढंगबाट सकारात्मक किसिमको सन्देश समेटिएको छ । भिडिको ९०%सुटिङ अमेरिकाको केन्टुकी राज्यमा भएको छ भने १० % नेपालको नवलपरासी जिल्लाम...

हरि भण्डारी, राजाराम सिम्खडा,रिया खड्का र नियुक्ति शेर्पाको अभिनयमा पंहेलो केशरी’ बजारमा आयो

हरि भण्डारी, राजाराम सिम्खडा,रिया खड्का र नियुक्ति शेर्पाको अभिनयमा पंहेलो केशरी’ बजारमा आयो
काठमाडौ । बिगत निकै लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा कृयासिल रहेर यस क्षेत्रको सम्वृद्धिका लागी जुटीरहेका राष्ट्रिय संगीतकर्मी संघका वर्तमान केन्द्रीय अध्यक्ष प्रकाश कटुवालको नयाँ गित “पहेलो केसरी” भर्खरै सार्वजनिक भएको छ । उनले यस भन्दा पहिले पनि दर्जनौं गीत संगीत बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । यस पटक बजारमा आएको गीत “पहेलो केसरी” लाई अमृत...

सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक

सुन्दर हमालको लोक गीत ‘तातो पानी ’ सार्वजनिक
काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छाया...

सरोज ढकाल र सुबिना श्रेष्ठको “सुन बारुली” बजारमा

सरोज ढकाल र सुबिना श्रेष्ठको “सुन बारुली” बजारमा
काठमाण्डौ । लोकप्रिय गायक एवं सर्जक सरोज ढकालले सुबिना श्रेष्ठ संगको सहकार्यमा भर्खरै मात्र "सुन बारुली" बोलको गीत सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जितिसकेका छन् । गायक तथा सर्जक सरोज व्यवसायिकताको नाममा मौलिकता मास्ने कामबाट अलग छन् । त्यसैले पनि उनि संलग्न रहेको गीतहरु बिस्वको जुनसुकै कुनाकन्दरा पुगेर सुन्दा, आफ्नै गाउँव...

हेमन्त शिशिर र पुजा देबकोटाको स्वरमा “संगै जुनि काटौला” सार्वजनिक

हेमन्त शिशिर र पुजा देबकोटाको स्वरमा “संगै जुनि काटौला” सार्वजनिक
काठमाडौं । चर्चित गायक एबम् संगीतकार हेमन्त शिशिरको नयाँ गीत “संगै जुनी काटौला” बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ। बिमोचन कार्यक्रममा हेमन्त शिशिरको अध्यक्षता रहेको थियो भने बरिष्ठ लोक गायक बम बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, म्युजिक खबरका प्रधान सम्पादक सुमन बैरागी, चर्चित संगीतकार तथा संगीत प्रशिक्षक नरहरी प...

गायिका सम्झना गुरुङ को ’सिर सिर पिपल पातले ’ सार्वजनिक

गायिका सम्झना गुरुङ को ’सिर सिर पिपल पातले ’ सार्वजनिक
काठमाडौँ– गायिका सम्झना गुरुङ र गायक सुरेश परियारको आवाजमा रहेको नयाँ लोकदोहोरी गीत ‘’सिर सिर पिपल पातले ’ सार्वजनिक भएको छ । म्युजिक भिडियोलाई मनोहर भण्डारीको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । मनोहर भण्डारीका शब्द सिर्जना तथा लय र्सिजना र जय देवकोटाको एरेन्ज रहेको छ । प्रेम प्रसङ्गमा आधारित उक्त गीतको निर्देशन मनोहर भण्डारी ले गरेका छन् । पवित्रा साकी र भुवन के पोखरेलले अभिनय गरेको दृ...

उमेश राई फुलन्देकी आमा, सन्जु लामा, ऋतु तामाङ्ग र आइत ग्रम्बाको अभिनयमा “चौबन्दीको तुना” आयो

उमेश राई फुलन्देकी आमा, सन्जु लामा, ऋतु तामाङ्ग र आइत ग्रम्बाको अभिनयमा “चौबन्दीको तुना” आयो
काठमाण्डौ । बिशेष गरेर प्रत्यक्ष दोहोरीमा अब्बल गायिका सन्जु लामाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "चौबन्दीको तुना" बोलको गीत ल्याएकी छिन् । उनले हिरा भन्दा कम अरे, मखमली गुंगेरी, दशैँ यर्जी तिहार खर्जी, ल्हाेछार खजी लगायत थुप्रै गीत बजारमा ल्याइसकेकी छिन् । यसपटक भर्खरै सार्वजनिक भएको गीतलाई लय बिनोद ढकालले तयार परेका हुन् भने शब्द कृष्ण राई बिन्दाशको रहेको छ । सन्...

राजु लामाको स्वरमा ‘ङोल्स्यो खोबाले‘सार्वजनिक

राजु लामाको स्वरमा ‘ङोल्स्यो खोबाले‘सार्वजनिक
काठमाण्डौं । नेपाली संगीतमा मौलिक धारका गीत संगीतको अभाव भैरहेको अबस्थामा गायक राजु लामा र गायिका तारा श्रीष मगरको स्वरमा रहेको गुरुङ भाषाको गीत ‘ङोल्स्यो खोबाले‘ सार्वजनिक भएको छ । प्रेम गुरुङ तथा केशव बहादुर गुरुङको लय र्सिजनामा रहेको गीत सार्वजनिक गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । आफनो मायालाई सयौँ जुनी सम्म पनी निरन्तर अगाडि बढाउनको लागी आफु...

ओइ गनगन भाग १ संगै भाग ३ ले पनि श्रोता तथा दर्शकको मायाँ बटुल्दै (भिडियो सहित)

ओइ गनगन भाग १ संगै भाग ३ ले पनि श्रोता तथा दर्शकको मायाँ बटुल्दै (भिडियो सहित)
काठमाण्डौ । लोकप्रिय गायिका प्रतिमा अर्यालले भर्खरै मात्र लोक दोहोरी गीत "ओई गनगन ३" बजारमा ल्याएकी छिन् ।  कयौं गीतहरुमा आफ्नो सुमधुर स्वर भरेता पनि ओइ गनगन, भाग १, उनलाई परिचित गराउने गीत हो । भाग १ सार्वजनिक हुनुपूर्व नै टिकटक लगायत विभिन्न माध्यमबाट अशंख्य श्रोता तथा दर्शकहरुले मन पराएका थिए । भिडियो सार्वजनिक भएपछी पनि उक्त गीतको युट्युब भ्युज २० लाख ४७ हजार माथि पुगेको छ । ओई गनगन भाग १ ल...