नबराज घोरासैनी, संगम थापा, कोपिला तामाङ्ग वाइबा र मनिषा घोरासैनीको स्वरमा “झर्को आउँछ दशैं तिहार आएसी” आयो
काठमाण्डौ । नेपाली लोक दोहोरी गीत संगीतको क्षेत्रमा एउटा छुट्टै इतिहाँस रच्न सफल वरिष्ठ गायक तथा सर्जक नबराज घोरासैनीको स्वरमा भर्खरै मात्र नेपालीहरुको महान चाड बिजय दशमी तथा दिवालिको समयलाई लक्षित गर्दै "झर्को आउँछ दशैं तिहार आएसी" बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत संगम थापाको प्रस्तुतिमा सार्वजनिक भएको हो ।
गीतलाई लय बिगत निकै लामो समयदेखि मौलिक लोक सिर्जना प्रस्तुत गर्दै आएका लोकप्रिय गा...














