रामेछाप जिल्लाको समग्र इतिहाँस समेटिएको गीत “घुमौ रामेछाप” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ पौष २९ - आफ्नै कला संस्कृति र मौलिकताको जगेनार्थ साथै आन्तरिक पर्यटन प्रबर्धनका निमित्त लोकप्रिय गायक तथा सर्जक नकुल गौतमले भर्खरै मात्र "घुमौ रामेछाप" बोलको गीतलाई सार्बजनिक गरेका छन् । गीतमा रामेछापको इतिहाँसलाई छर्लङ्ग पार्ने कोसिस गरिएको छ । गायक गायिकाको नै जन्मथलो रामेछाप भएकाले गीतमा न्यायिक स्वर भर्न सफल भएका छन् । यस गीतमा नकुल गौतम र पार्बतिको सुमधुर स्वर सुन्न सकिन्छ ।
नकुल...