मौलिक स्वादमा तीज गीत खर्ककी चेली भाग ३, “हङकङको छुरा”
काठमाण्डौ । आफ्नो कर्णप्रिय स्वरबाट दुनियाँको मन जित्न सफल भएकी गायिका शारदा रसाइलीले भर्खरै मात्र नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ लाई लक्षित गर्दै "हङकङको छुरा" बोलको गीत सार्वजनिक गरेकी छिन् । उनको खर्ककी चेली भाग १ बाट सुरु भएको सांगीतिक यात्रा अहिले खर्ककी चेली भाग ३ सम्म आइपुगेको छ ।
पछिल्लो समय सार्वजनिक भएको बिकृतिजन्य गीतबाट छुट्टै पहिचान स्थापित गरेर नेपाली तीज गीतको मौलिक...














