ब्यंग्यात्मक गीत बोल्नु पर्छ जनता डिजिटल बजारमा (भिडियो सहित)

ब्यंग्यात्मक गीत बोल्नु पर्छ जनता डिजिटल बजारमा (भिडियो सहित)
काठमाडौँ चैत्र ८ - देशको बेथिति बारे जनताले आवाज उठाउनु पर्छ । राष्ट्र र राष्ट्रियता जोगाउनको निमित्त भ्रस्टाचारीलाई खबरदारी गर्नुपर्छ । हो अब देश बिकासको लागी अन्याय विरुद्ध लड्नु पर्छ र पिडकहरुलाई बिरोध सुन्न सक्ने शाहस मिलोस् भन्दै हास्यकलाकार तथा निर्देशक सुजन न्यौपानेले "बोल्नुपर्छ जनता" बोलको ब्यंग्यात्मक गीत आफ्नै अफिसियल युट्यूब च्यानल मार्फत सार्वजनिक गरेका छन । मिनाश्री फिल्म प्रा.लीक...

बिबेक चौलागाईंको लय शब्दमा “चरी मैना” आयो (भिडियो सहित)

बिबेक चौलागाईंको लय शब्दमा “चरी मैना” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर स्थायी घर भएका गायक बिबेक चौलागाईं पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो नामलाई स्थापित गराउने क्रममा रहेका छन् बिशेष गरेर आफ्नै कला संकृति र मौलिकतालाई जगेर्ना गर्नुपर्छ भन्ने मूल उदेस्यका साथमा लागिपरेका उनले यस अगी पनि केहि गीतहरु बजारमा ल्याइसकेका छन् यिनै गीतहरु संगै बिबेकले अहिले भर्खरै "चरी मैना" बोलको गीत बजारमा...

गायिका विष्णु माझीको आवाजमा “ शुभकामना सम्वेदना” भिडियो सहित

गायिका विष्णु माझीको आवाजमा “ शुभकामना सम्वेदना” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै सामना शाहको शब्द सिर्जनामा गायिका विष्णु माझी र विक्रम विश्वकर्माको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “ शुभकामना सम्वेदना” गीतको भिडियो बजारमा आएको छ । सार्वजनिक गीतमा विछोडमा तडपिएका प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । दुखको भावनालाई गीत मार्फत ब्यक्त गरिएको सामना शाहले बताइन । गीतमा रामु खड्काको लय सिर्जना रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन ,...

गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा “सलल बग्ने गण्डकी नदी “ (भिडियो सहित)

गायक  निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा “सलल बग्ने गण्डकी नदी “ (भिडियो सहित)
रोशन पोखरेल,काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ सर्व्प्रिय गायक निश्चल गुरुङ र गायिका भिमा गुरुङको आवाजमा सजिएको निकै घत लाग्दो गीत “सलल बग्ने गण्डकी नदी “ बजारमा आएको छ । े राजु तोलाङगी गुरुङको शब्द तथा लय सिर्जनमा निकै रमाइलो पारामा माया प्रेमका जुहारी समेटिएको लोक गीतमा मौलिक भाकालाई समेटिएको छ । सालैजो भाकामा तयार गरिएको गीतमा मौलिक लोक शब्द लाई प्रचुर मात्रामा प्रय...

यस्तो बन्यो बर्षकै सुपरहिट लोकदोहोरी गीत “गंगा र जमुना“ हेर्नुृहोस भिडियो

यस्तो बन्यो बर्षकै सुपरहिट लोकदोहोरी गीत “गंगा र जमुना“ हेर्नुृहोस भिडियो
अमृता भण्डारी , काठमान्डाँै ब्लोसम म्युजिक प्रालीको प्रस्तुतीमा गायक मनोज थापा, सुरेश बैजु र गायिका विन्दा सुन्दासको आवाजमा सजिएको लोकदोहोरी एल्बम“गंगा र जमुना “गीतको भिडियो बजारमा आएको छ । गीतमा युवा युवती विचको प्रेमको कुरालाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । आफुले निकै मन पराएको तर परिवारको सदस्यबाट मञ्जुरी नभएको अवस्थाको प्रेमको प्रसङगलाई गीतमा समेटिएको छ । मनोज थापाको शब्द सिर्जना त...

शंकर शर्मा को उत्कृष्ट लय सिर्जनामा रुदैँ रुदैँ बसे“ सार्बजनिक (भिडियो सहित)

शंकर शर्मा को उत्कृष्ट लय सिर्जनामा रुदैँ रुदैँ बसे“ सार्बजनिक (भिडियो सहित)
चैत २ काठमाडौ - सालको पात टपरी हुने गीतबाट सर्वाधिक चर्चामा आएका गायक कुलेन्द्र विश्वकर्मा र गायिका अनुजा पुडासैनीको आवाजमा सजिएको लोकदोहोरी गीत “रुदैँ रुदैँ बसे “गीतको भिडियो ग्यालरी नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको हो । गीतमा माया र प्रेमबाट विछोडिएका युवा युवतीको पिडालाई समेटिएको छ । प्रेम र विछोडलाई गीतमा मुख्य रुपमा समावेश गरिएको छ । आफना प्रेमीलाई आफनो प्राण प्यारो ठान्दा पनी आफ...

शान्तिश्री परियार र सुजन बिस्वकर्मा भावुकको सुअमधुर स्वरमा “ए मेरो साथि” आयो (भिडियो सहित)

शान्तिश्री परियार र सुजन बिस्वकर्मा भावुकको सुअमधुर स्वरमा “ए मेरो साथि” आयो (भिडियो सहित)
 चैत २ काठमाडौ - नेपाली गीतसंगीत र गीतसंगीत कर्मीहरुलाई कला पत्रकारिता मार्फत सधैं सपोर्ट गर्दै आएका संचारकर्मी तथा गायक सर्जक सुजन बिश्वकर्मा भावुकको सांगीतिक यात्रा थालनी संगै "ए मेरो साथी" बोलको लोकदोहोरी गीत भर्खरै सार्बजनिक भएको छ । ताजा पत्रीकाका संचालक सुजन र शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको यस गीतलाई सुजन र तारा भुसालले लेखेका हुन भने सुजन बिस्वकर्मा भावुक आफैले लय भरेका छ्न । ता...

गायक पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” भिडियो सहित

गायक पुष्कल शर्माको मार्मिक लोक गीत “ हास्नु तिमी” भिडियो सहित
कृष्ण पोखरेल काठमान्डाँै , चैत्र २ मन्दिर म्युजिकको प्रस्तुतिमा गायक पुष्कल शर्मा र गायिका पुर्णकला विसी र विष्णु आले मगरको आवाजमा सजिएको निकै मार्मिक लोक गीत “हाँस्नु तिमी” बजारमा आएको छ । जीवन भोगाइका क्रममा बाध्यताले आफनी प्रेमीकालाई छोडनुपर्दाको पिडालाई गीतमा समेटिएको छ । फुलको दिलमा पथ्थर बनेर मायामा घात गर्ने प्रेमी प्रेमिकाको भोगाईलाई समेटिएको छ । संगीत गैरेको शब्द तथा लय सिर्जनामा जी...

सावित्री परियारको प्रस्तुतिमा मौसम गुरुङ र बिष्णु माझीको स्वर “हारे मैले” (भिडियो सहित)

सावित्री परियारको प्रस्तुतिमा मौसम गुरुङ र बिष्णु माझीको स्वर “हारे मैले” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ सर्वप्रिय नाम मौसम गुरुङले फेरी अर्को निकै घत लाग्दो गीतलाई बजारमा लिएर आएका छन् । स्थायी घर गोर्खा भएका मौसमले यस अगी पनि थुप्रै गीतहरु आफ्ना श्रोता एवं दर्शकहरु माझ दिएर सबैको मन जितिसकेका छन् । उनले पछिल्लो पटक बजारमा ल्याएका गीत सावित्री परियारको "हारे मैले" बोलको रहेको छ । यस गीतमा स्थायी घर गोर्खा र हाल मलेसियामा रहेका सर...

हेमन्त कान्छा रसाइलीको स्वर्गीय झलकमान गन्दर्बलाई जीवित बनाउने प्रयास (भिडियो सहित)

हेमन्त कान्छा रसाइलीको स्वर्गीय झलकमान गन्दर्बलाई जीवित बनाउने प्रयास (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै नाम स्थापित गरेका गायक तथा सारंगी बादक हेमन्त "कान्छा" रसाइलीले फेरी पनि अर्को सांगीतिक कोसेली लिएर बजारमा आएका छन् । उनले यस पटक पुराना श्रष्ठा सर्जकको सम्मान तथा ति सृजनाहरुलाई जीवित राख्नका निमित्त स्वर तथा सारङ्गी सम्राट पुजनिय झलकमान गन्धर्व ज्युको "तिम्रो नै माया" बोलको  कभर गीत बजारमा ल्याएका हुन् । स्वर तथा सारंगी बादनको भू...